Month: May 2025

अँध्यारो आकाशको ध्रुवतारा

हरिहर विरही नारायणीदत्त ‘प्रकाश’ चटौत । यो धेरै चर्चामा आएको नाम होइन । कैयौं मानिसले यो नाम पहिलोपल्ट सुनेको हुनुपर्छ । आजका युवा र नयाँ पुस्ता त यो नामसँग पूरै…

नेरेसो काभ्रेको अवलोकन भ्रमण

मधुसुदन थापा बनेपा । नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक जिल्ला शाखाद्वारा शुक्रबार नेपाल रेडक्रस सोसाईटी कास्की जिल्ला शाखामा अवलोकन भ्रमण गरेको छ । सो अवसरमा नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखाका…

सशस्त्र प्रहरी बल काभ्रेद्वारा विपद् स्वयंसेवक तालिम

पनौती । सशस्त्र प्रहरी बल नेपाल नम्वर १५ गण हेडक्वाटर काभ्रेले पनौती नगरपालिकाको सहकार्यमा नगरभित्रका १२ वडाका ४० जनालाई विपद स्वयंसेवक आधारभूत तालिम र विपद् सूचकसम्वन्धी तालिम प्रदान गरेको छ…

रोशी आधारभूत अस्पतालको अस्थायी संरचना निर्माण पश्चात हस्तान्तरण

रोशी । गत असोज १०, ११ र १२ गते परेको वर्षा पश्चात आएको रोशी खोलाको बाढीले बगाएको रोशी आधारभूत अस्पतालको अस्थायी संरचना निर्माण पश्चात हस्तान्तरण गरिएको छ । विश्व स्वास्थ…

डेडीथुम्का पूर्वविद्यार्थी शिक्षा सम्मेलन सम्पन्न

कुन्तावेंसी । काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर–९ मा रहेको श्री डेडीथुम्का माविको पूर्वविद्यार्थी शिक्षा सम्मेलन सम्पन्न भएको छ । बिहीबार मण्डनदेउपुर नगरपालिका सभा हलमा आयोजित कार्यक्रममा सो विद्यालयमा २०३८ सालदेखि…

आजकाल

लक्ष्मी पाठक मैनाली आजकाल ! ढुंगा अमुर्त भाषामा सत्य बोल्छ । तर मान्छे ! के के बोल्छ बोल्छ हेक्का नराखी ! अर्काको मुटुमा निशाना ताकी शब्दहरुको तीर खिच्छ ! एकतर्फि…

वैदेशिक रोजगारीः १० महिनामा एक हजार २१७ जनाको मृत्यु

काठमाडौँ । वैदेशिक रोजगारीमा गएका श्रमिकमध्ये औसतमा दैनिकको चार जनाको शव भित्रिने गरेको छ । वैदेशिक रोजगार बोर्डको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको दस महिनामा वैदेशिक रोजगारीमा गएकामध्ये एक हजार २१७…

साँगामा पहिरो खस्दा एक मजदुर घाइते

भक्तपुर । अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक–साँगा खण्डमा सुक्खा पहिलो खस्दा आइतबार एक जना मजदुर घाइते भएका छन् । भक्तपुरको जगाती–साँगा खण्ड र साँगा–धुलिखेल खण्डमा भइरहेको सडक विस्तारका क्रममा अत्यन्तै जोखिमस्थलका…

विज्ञापन बोर्डको अध्यक्षमा काभ्रेका लक्ष्मण हुमागाईं नियुक्त

काठमाडौं । सरकारले विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदमा लक्ष्मण हुमागाईंलाई नियुक्त गरेको छ । हुमागाईंलाई सरकारले बोर्डको रिक्त अध्यक्षमा पुनः नियुक्ति गरेको हो । यसअघि हुमागाईं आफ्नो चारवर्षे कार्यकाल सकेर…

स्वयंसेविकाहरूलाई मानसिक स्वास्थ्यसम्बन्धी तालिम

कुन्तावेंसी । जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेको आयोजना तथा मण्डनदेउपुर नगरपालिकाको समन्वयमा जेठ ११ र १२ गते मण्डनदेउपुर नगरपालिकामा अन्तिम ब्याचका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूका लागि मानसिक स्वास्थ्यसम्बन्धी तालिम सम्पन्न भएको…