मण्डनदेउपुरमा साहित्यकार चालिसेको ‘लेकबेँसीका सुगन्ध’ सार्वजनिक

काभ्रे । प्रसिद्ध साहित्यकार स्वर्गिय रमेश विकलका सुपुत्र महेन्द्र चालिसेद्वारा लिखित नियात्रा संग्रह ‘लेकबेँसीका सुगन्ध’ काभ्रेको मण्डनदेउपुरमा विमोचन गरिएको छ । गत शनिबार एक कार्यक्रमका बीच सो कृतिको विमोचन गरिएको…

घामको पर्खालमाथि परिचर्चा

काभ्रे । कवि सूर्यप्रसाद लाकोजूको घामको पर्खालमाथि हालै परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । नेपाली साहित्य जगतमा छुट्टै पहिचान बनाउनुभएका साहित्यकार सूर्यप्रसाद लाकोजुको यो छैठौँ कविता कृति हो । पाँच…

आध्यात्मिक चिन्तनः खोजी उज्यालोको …!

ज्ञानमणि नेपाल तपाईं पानी जस्तै बन्न सक्नुस् जसले आफ्नो बाटो आफैं बनाओस् । न रंग छ, न कुनै गन्ध तर एकछिन भएन भने कसैको अस्तित्व नहुने । पानी बढी भए…

अभियान्ताहरु भन्छन्, “सरकारले प्राथमिकतामा नराखेकै कारण टोपी दिवसको जन्म भयो”

प्रदीप केसी बञ्जारा बनेपा । करिब १२ बर्षअघि मध्य जाडो याममा केही थान युवाले एउटा अभियानको थालनी गरे । अंग्रेजी नयाँ बर्ष आउनैलाग्दा संचार क्षेत्रमै क्रियाशील युवाहरुको जमात ‘सबै पोशाकको…

भर्खरै ल्याइएको सहकारीसम्बन्धी अध्यादेशमा के छ ?

काठमाडौँ । सरकारले तीन वटा ऐन संशोधन र एउटा ऐन खारेज गरी ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१’ ल्याएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार…

कहाँ जान्छ खर्बौंको वैदेशिक सहायता ?

सरकारलाई विकास साझेदार मुलुकबाट प्राप्त हुने वैदेशिक सहायतामा उल्लेख्य वृद्धि भएको छ । चालू आर्थिक वर्ष २०८१÷८२ को पुस पहिलो सातासम्ममा दुई खर्ब दुई अर्ब ४० करोड बराबरको वैदेशिक सहायताको…

जनशक्ति प्राविका विद्यार्थीलाई पोशाक र सरसफाइका सामान

काभ्रे । विभिन्न सहयोगी संस्था र दाताको सहयोगमा नमोबुद्ध नगरपालिका वडा नं ५, कानपुर पात्लास्थित जनशक्ति प्राथमिक विद्यालयका बालबालिकालाई पोशाक, स्टेसनरी देखि सरसफाइका सामान वितरण गरिएको छ । विहीबार विद्यालय…

ईप्सनको पाँचौ अधिवेशन सम्पन्न

भक्तपुर । एडिफाई प्राईभेट स्कुल्स अर्गनाईजेशन नेपाल (ईप्सन) भक्तपुरको पाँचौं अधिवेशन सम्पन्न भएको छ । भक्तपुरको रानीकोट स्थित भिलेज हाईल्याण्ड रिसोर्टमा सम्पन्न एडिफाई प्राईभेट स्कुल्स अर्गनाईजेशन नेपाल (ईप्सन) भक्तपुरको पाँचौं…

असोजको प्राकृतिक विपत्तीबाट १२ अर्ब ८७ करोड बराबरको बीमा दावी

काठमाडौँ । गत असोज १० गतेपछिको अविरल बर्षासँगै आएको बाढी र पहिरोबाट भएको क्षतिबाट १२ अर्ब ८६ करोड ६६ लाख ८८ हजार तीन सय ३१ बराबरको बीमा दावी भएको छ…

रेडक्रसद्वारा डिग्निटी किट

काभ्रे । गत असोज १० देखि १२ को अविरल बर्षापछिको बाढी तथा पहिरो प्रभावित महिला तथा किशोरीका लागि नेपाल रेडक्रस सोसाइटी काभ्रेले ‘डिग्निटी किट’ वितरण गरेको छ । संयुक्त राष्ट्रसंघीय…