मेलम्ची–१० मा कक्षा ५ सम्म अनिवार्य अंग्रेजी माध्यम लागू हुने

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका–१० मा शिक्षा क्षेत्रलाई आधुनिक र गुणस्तरीय बनाउने उद्देश्यसहित महत्वपूर्ण तथा ऐतिहासिक निर्णयहरू गरिएको छ । आज हिरादेवी आधारभूत विद्यालयमा सम्पन्न वडा शिक्षा समितिको बैठकले शैक्षिक सुधारका…

मानुषी लघुवित्तद्वारा महिला उद्यमशीलता तालिम सञ्चालन

सिन्धुपाल्चोक । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय मेलम्चीद्वारा आयोजना गरिएको महिला उद्यमशीलता तालिम कार्यक्रम सम्पन्न भएको छ । संस्थाले सदस्यहरूको सीप विकास, जीविकोपार्जन वृद्धि तथा आत्मनिर्भर बनाउने उद्देश्यले…

राज्यबाट उपेक्षित पनौतीका पौरखी किसान

नेपाल कृषि प्रधान देश भएर पनि यहाँका बहुसंख्यक किसान सरकारी सहयोगबाट बञ्चित छन् भन्ने कुरा कुनै नयाँ होइन । उनीहरुलाई मल, बीउ, विषादी र कामदारको चरम अभाव छ । यति…

नवलपुर भ्याली स्कुलको अभिभावक दिवस सम्पन्न

सिन्धुपाल्चोक । नवलपुर भ्याली स्कुल, इन्द्रावती–४ को वार्षिक उत्सव, अभिभावक दिवस, सम्मान तथा दीक्षान्त समारोह सम्पन्न भएको छ। जिल्ला शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख बैकुण्ठ सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न…

शनिबार र आइतबार बिदा

काठमाडौँ । सरकारले हप्तामा दुई दिन सरकारी बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले अबदेखि शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय गरेको हो । यो…

दीगो कृषि प्रणालीको प्रवद्र्धन कार्यक्रमबाट किसानमा सकारात्मक परिवर्तन

मण्डनदेउपुर, काभ्रे । दीगो कृषि प्रणालीको प्रवद्र्धन र कृषकहरूको पेसागत स्वास्थ्य सुरक्षालाई केन्द्रमा राख्दै MDM/TGH को आर्थिक तथा प्राविधिक सहयोगमा ग्रामीण विकासका लागि किसान संस्था FRDEV तथा चण्डेनीमण्डन साना किसान…

केएससी जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिताको उपाधि राक्सिराङ तेक्वान्दो डोजाङलाई

बनेपा । काभ्रे स्पोट्स क्लबद्वारा आयोजित केएससी जुनियर आमन्त्रण तेक्वान्दो प्रतियोगिता २०८२ को उपाधि राक्सिराङ तेक्वान्दो डोजाङले जितेको छ । बनेपामा सम्पन्न प्रतियोगितामा विभिन्न क्लब तथा संस्थाबाट आएका जुनियर खेलाडीहरूको…

अन्तर्वार्ता: नयाँ सरकारसँग होटल व्यवसायीका अपेक्षा धेरै छन्: ज्योत्सना सैंजु (होटल व्यवसायी, काभ्रे)

नेपालमा ठूलो लगानी र रोजगारी दिएको अनि सरकारको राजश्वको मुख्य स्रोत मध्ये होटल र पर्यटन क्षेत्रलाई पनि लिन सकिन्छ । तर पछिल्ला केही वर्ष यता यो क्षेत्र पनि सोचेजसरी अघि…

इन्धनको मूल्यले शिखर छोयो, कर छुट नाम मात्रको, सवारीको भाडा पनि उच्च

काठमाडौँ । सरकारले लामो तथा मध्यम दुरीका (अन्तर प्रदेश) यात्रुवाहक सवारी साधनको भाडादर वृद्धि गरेको छ । बढेको नयाँ सूचीअनुसार भाडा एउटै रुटमा न्यूनतम १९ रुपैयाँदेखि अधिकतम ५२४ रुपैयाँसम्मले बढेको…

इन्द्रावतीमा एकैदिन ५० भन्दा बढी पसलमा अनुगमन, म्याद, मूल्यसूची र स्वच्छता जाँच

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकाभित्रका विभिन्न स्थानहरूमा रहेका पसल तथा व्यवसायिक प्रतिष्ठानहरूमा व्यापक बजार अनुगमन गरिएको छ । गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समिति संयोजक शोभाना तामाङको समन्वयमा गाउँपालिकाका वडा नम्बर २,…