सामाजिक काममा सक्रिय बन्दै महाभारतको चौढिक युथ क्लब
महाभारत । गाउँमा धेरै समस्याहरु हुन्छन् तर तिनीहरुलाई समाधान गर्ने निकाय निकै कम । यसै सेरोफेरोमा महाभारत गाउँपालिका वडा नम्बर ५ का सक्रिय युवाहरुले युवा क्लब खोल्ने योजना बनाए ।…
कांग्रेसको आधिकारिकता विवाद टुंगियोः सर्वोच्चद्वारा गगन थापाको पक्षमा फैसला
काठमाडौँ । नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको पक्षमा फैसला गरेको छ । शुक्रबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले थापा नेतृत्वको…
कर्जा तथा बीमामा कृषकको पहुँच बढाउन बैङ्क, बीमा कम्पनी तथा कृषकहरुसँग अन्तरक्रिया
धुलिखेल । कर्जा तथा बीमामा कृषकको पहुँच बढाउन बैङ्क, बीमा कम्पनी तथा कृषकहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला कृषि विकास कार्यालय धुलिखेलको आयोजनामा बिहीबार कार्यक्रम भएको हो ।…
महाभारतमा कफीको उत्पादन राम्रो भएपछि किसान उत्साहित, नयाँ बिरुवा रोप्ने अभियान शुरु
ज्ञानमणि नेपाल कालोटोपी महाभारत, काभ्रे । काभ्रेपलाञ्चोकको डाँडापारीस्थित महाभारत गाउँपालिका वडा नं. ५ घैयाँडाँडाकी देवीमाया तुम्सिङ मगर आफ्नो पाखोबारीमा मकै रोप्दै हुनुहुन्थ्यो । साथै कफीका बिरुवा रोप्नका लागि खाडल पनि…
इन्धनको मूल्यमा पुनः उच्च बृद्धि, बिहीबारदेखि लागू
काठमाडौँ । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले बिहीबारदेखि लागू हुने गरी डिजेल, मट्टीतेल र हवाई इन्धनमा आन्तरिकतर्फ मूल्य वृद्धि गरिएको जनाएको हो ।…
काभ्रेमा यस वर्ष १९ जनाले पाए आमाको नामबाट नागरिकता
ज्ञानमणि नेपाल कालोटोपी धुलिखेल । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म गरेको कामको प्रगति विवरण सार्वजनिक गरेको छ । तथ्यांक अनुसार जिल्लामा यस वर्ष १९ जनाले आमाको…
सबैका लागि उदाहरण बन्दैछ मण्डनदेउपुरका महिलाहरुको सामुहिक तरकारी खेती
ज्ञानमणि नेपाल कालोटोपी मण्डनदेउपुर, काभ्रे । एक वर्ष अघिसम्म जंगली बुटा र झारले ढाकिएको खुल्ला जमिनमा यतिबेला रहरलाग्दो गरि तरकारी फलेका छन् । कतै सिमी, कतै काँक्रो, कतै फर्सि त…
वैशाख १५ गतेदेखि नयाँ शैक्षिक सत्र शुरु हुने
काठमाडौँ । आगामी २०८३ वैशाख १५ गतेदेखि नयाँ शैक्षिक सत्र शुरु हुने भएको छ । यसका लागि जनक शिक्षा सामग्री केन्द्रले विद्यालय तहका पाठ्यपुस्तक देशका विभिन्न भागमा धमाधम वितरण गरिरहेको…
भगवती आधारभूत विद्यालयको नवनिर्मित भवनको उद्घाटन
मण्डनदेउपुर । काभ्रेको मण्डनदेउपुर नगरपालिका वडानम्बर ११ मा रहेको भगवती आधारभूत विद्यालयको नवनिर्मित ४ कोठे भवनको उद्घाटन सम्पन्न भएको छ । २०७२ सालको बिनाशकारी महाभूकम्पपछि अस्थायी टहरामा सिमित रहेको विद्यालयका…
किसानले दूधको भुक्तानी कहिले पाउने ?
करिब ५ महिनादेखि दूधको भुक्तानी नपाएका काभ्रेको मण्डनदेउपुरका किसानलाई यो पटक पनि दूग्ध विकास संस्थानले झुक्याएको छ । यसअघि नियमित भुक्तानी दिनेगरि विभिन्न समयमा भएका सम्झौताहरुको उल्लंघन गर्दै संस्थानले किसानलाई…
