धुलिखेल नगरपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपन घोषणा
काभ्रे । धुलिखेल नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपन घोषणा गरिएको छ । जिल्लाको ११औँ पूर्णखोप सुनिश्चितता पालिकाको रूपमा मंगलबार धुलिखेल नगरपालिका घोषणा भएको हो । घोषणा कार्यक्रममा जिल्ला समन्वय समिति…
हृदयाघातबाट बच्न जीवनशैली परिवर्तन र खानपानमा ध्यान दिन डा. कोजुको अनुरोध
धुलिखेल । काभ्रेपलाञ्चोक जिल्लाका सक्रिय पत्रकारहरूसँग हृदयाघातसम्बन्धी अन्तरक्रिया कार्यक्रम मंगलबार धुलिखेल अस्पतालमा सम्पन्न भएको छ । धुलिखेल अस्पतालद्वारा आयोजित कार्यक्रममा जिल्लाका करिब २० जना पत्रकारहरूको सहभागिता रहेको थियो । कार्यक्रममा…
तेमालका पर्यटकीय तथा सांस्कृतिक स्थलमा निःशुल्क वाइफाइ
तेमाल । काभ्रे जिल्लाको तेमाल गाउँपालिकाले पर्यटकीय तथा सांस्कृतिक महत्वका विभिन्न स्थानमा निःशुल्क इन्टरनेट सेवाको पहुँच विस्तार गरेको छ । पालिकाका अनुसार वडा नं. ६ मा गत फागुन २० गतेदेखि…
धुलिखेलमा ढाकाको कपडा बुनाइ तालिम सञ्चालन
धुलिखेल । धुलिखेल नगरपालिकामा प्रदेश सरकारको ७० प्रतिशत तथा नगरपालिकाको ३० प्रतिशत लागत साझेदारीमा ढाकाको कपडा बुनाइ तालिम सञ्चालन भइरहेको छ । प्रदेश सरकारको गृहीणी महिला सशक्तिकरण कार्यक्रम अन्तर्गत सञ्चालित…
ज्ञानकुञ्जमा कक्षा ११ का नवप्रवेशी विद्यार्थीलाई स्वागत
बनेपा । काभ्रेको बनेपास्थित ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूका लागि स्वागत तथा अभिमुखीकरण कार्यक्रम मंगलबार सम्पन्न भएको छ । प्रतिष्ठानका अध्यक्ष सुरकृष्ण वैद्यको अध्यक्षतामा आयोजित…
चण्डेनीमण्डन स्वास्थ्य चौकीमा पाठेघरको मुख तथा स्तन क्यान्सर स्क्रिनिङ शिविर
मण्डनदेउपुर । काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नं. १० स्थित चण्डेनीमण्डन स्वास्थ्य चौकीमा बिहीबार धुलिखेल अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन भएको पाठेघरको मुखको क्यान्सर -ऋभचखष्अब िऋबलअभच) तथा स्तन क्यान्सर ९द्यचभबकत ऋबलअभच) स्क्रिनिङ…
काभ्रेमा ११ महिनामा २७ हजार ३२५ ले दिए राष्ट्रिय परिचयपत्रका लागि आवेदन
ज्ञानमणि नेपाल कालोटोपी धुलिखेल । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले चालु आर्थिक वर्षको साउनदेखि जेठसम्म गरेको कामको प्रगति विवरण सार्वजनिक गरेको छ । तथ्यांक अनुसार जिल्लामा यस वर्ष २० जनाले आमाको…
जैशिथोकमा तर्बुजा खेतीः काँशीनाथ न्यौपानेको मिहेनतले देखायो व्यवसायिक सम्भावना
ज्ञानमणि नेपाल कालोटोपी मण्डनदेउपुर । काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका–११, जैशिथोकका परिश्रमी किसान काँशीनाथ न्यौपानेले तर्बुजा खेतीमार्फत गाउँमै व्यवसायिक कृषिको सम्भावना उजागर गर्नुभएको छ । करिब ३ रोपनी जग्गामा ५० हजार…
मण्डनदेउपुर–१२ को इन्द्रावती माविमा ‘आमा भेला’
मण्डनदेउपुर । शैक्षिक सत्र २०८३ को सुरुवातसँगै आयोजना गर्नुपर्ने आमा भेला केही ढिला भए पनि इन्द्रावती माध्यमिक विद्यालय, मण्डनदेउपुर–१२, काभ्रेमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवप्रसाद पराजुलीको सभापतित्वमा उत्साहपूर्ण, अन्तरक्रियात्मक तथा…
पनौती नगरपालिकाको १९ औँ अधिवेशनमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत
पनौती । काभ्रेकाे पनौती नगरपालिकाको १९ औँ नगर सभाको पहिलो बैठक शुक्रबार सम्पन्न भएको छ । बैठकमा नगर प्रमुख रामशरण भण्डारीले आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम प्रस्तुत…
