रेडक्रस सोसाइटी काभ्रे र विन्धवासिनी साकोसबीच निःशुल्क रगत उपलब्धसम्बन्धी सम्झौता

बनेपा । नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखा र विन्धवासिनी बचत तथा ऋण सहकारीबीच निःशुल्क रगत उपलब्धसम्बन्धी सम्झौता भएको छ । बुधबार सहकारीको ३३ औं स्थापना दिवसको अवसर पारेर दुई संस्थाबीच…

राजस्व सङ्कलन सन्तोषजनक

सरकारले चालु आर्थिक वर्ष २०८२/०८३ को सात महिनामा ६ खर्ब ६९ अर्ब रुपियाँ राजस्व सङ्कलन गरेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आवको माघ मसान्तसम्म ६ खर्ब…

मलका लागि भाँडा

मलका लागि भाँडा ः प्राङ्गारिक कृषिका लागि झोल मल बनाउन ग्रामीण विकासका लागि किसान संस्थाको सहयोगमा काभ्रेको मण्डनदेउपुर–१० स्थित चण्डेनीमण्डन साना किसान सहकारीका २६३ सदस्यलाई मल बनाउने आवश्यक सीप प्रदानका…

डेडीथुम्का मावि र जनक माविबीच भगिनी सम्बन्ध स्थापना

भकुण्डेवेँसी । काभ्रेका दुई सामुदायिक विद्यालयले भगिनी सम्बन्ध कायम गरेका छन् । मण्डनदेउपुर नगरपालिका वडा नम्बर ९ को डेडीथुम्का मावि र नमोबुद्ध नगरपालिका वडा नम्बर ४ मा रहेको जनक माविबीच…

रास्वपा बागमती उपसभापति दिनेश हुमागाईँद्वारा पार्टी परित्याग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईँले पार्टीको प्रदेश उपसभापति पद र साधारण सदस्यताबाट राजीनामा दिएका छन् । उनी २०७९ को प्रतिनिधिसभा निर्वाचनमा काभ्रे–२ का…

थाइल्याण्ड कराते कप–२०२६ मा सिन्धुपाल्चोकका मिङमारलाई स्वर्ण पदक

सिन्धुपाल्चोक । थाइल्याण्डको बैंककमा आयोजित थाइल्याण्ड कराते कप–२०२६ मा नेपालबाट सहभागी सिन्धुपाल्चोकका २ खेलाडीले स्वर्ण र रजत पदक जितेका छन् । ८० केजी माथिको विधामा सिन्धुपाल्चोक हेलम्बुका मिङमार तामाङले स्वर्ण…

‘नागरिकले अहिले काम गर्ने नेतृत्व खोजिरहेका छन्’ : ज्योत्सना सैँजु (उम्मेदवार, काभ्रे–२, उज्यालो नेपाल पार्टी)

बनेपा । यतिबेला देशभर चुनावी रौनकले छाएको छ । कसले जित्ला, कति भोट ल्याउला भन्ने आँकलन बढ्दो छ । काभ्रे क्षेत्र नम्बर २ मा २४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्…

जिल्ला सहकारी संघको अर्धवार्षिक समीक्षा सम्पन्न

काभ्रेपलाञ्चोक । जिल्ला सहकारी संघ लिमिटेड (डिस्कोफ)को आर्थिक वर्ष २०८२÷०८३ को अर्धवार्षिक समीक्षा कार्यक्रम मंगलबार बनेपास्थित संघकै आफ्नै भवनको सभाहलमा सम्पन्न भएको छ । कार्यक्रमले संघको वित्तीय अवस्था, प्रशासनिक सुधार,…

काभ्रेका यी चर्चित अनुहार, जो यो चुनावमा उम्मेदवार छैनन्

ज्ञानमणि नेपाल कालोटोपी बनेपा । यसपटकको प्रतिनिधि सभा निर्वाचनमा काभ्रेमा धेरै नेताहरु आफ्नो लागि मत माग्दैनन् तर आफ्नाका लागि भने मागिरहेका छन् । यसको मतलब यसअघिका निर्वाचनमा पटकपटक उम्मेदवार बनेका…

रास्वपा उम्मेदवार भण्डारीको वडामा कांग्रेस प्रवेश गर्नेको लहर

भुम्लु । काभ्रेको भुम्लु गाउँपालिका वडा नम्बर २ मा विभिन्न पार्टी परित्याग गरि २० जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । आइतबार मतदाता भेटघाटका क्रममा भुम्लु पुगेका नेपाली कांग्रेस काभ्रे–२…