हेलम्बुको महाँकालमा आर्थिक विकासका लागि बाख्रा वितरण
सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिका–७ महाँकालमा आर्थिक सशक्तिकरण, बाख्रा वितरण, पशुपालन अभिमुखीकरण तथा विद्यालय सहयोग कार्यक्रम आज सफलतापूर्वक सम्पन्न भएको छ । परिवर्तनका लागि सहकार्य नेपालको आयोजना तथा हेलम्बु गाउँपालिकासँगको समन्वयमा…
पाँच पालिकामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
बनेपा । काभ्रेपलाञ्चोक जिल्लाका पाँच वटा पालिकामा निःशुल्क स्वास्थ्य शिविर संचालन भएको छ । जिल्लाको पाँचखाल, धुलिखेल र मण्डनदेउपुर नगरपालिका तथा बेथानचोक र रोशी गाउँपालिकामा स्वास्थ्य शिविर संचालन भएका हुन्…
सिन्धुपाल्चोकमा स्वास्थ्य कार्यक्रमको दुई दिने समीक्षा सम्पन्न
सिन्धुपाल्चोक । आर्थिक वर्ष २०८१/०८२ मा सिन्धुपाल्चोक जिल्लाभर सञ्चालन भएका स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षा भएको छ । जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजनामा जिल्ला समन्वय समितिको सभा हलमा आयोजित कार्यक्रमको उद्घाटन सत्र…
काभ्रेबाटै चालक अनुमतिपत्रको छपाइ महत्वपूर्ण कदम
अबदेखि काभ्रेपलाञ्चोकबाटै सवारीचालक अनुमतिपत्र छपाइ हुने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले काभ्रेको पनौती नगरपालिका वडानम्बर ५ मा रहेको सुरक्षण मुद्रण केन्द्र पुगेर छपाइ कार्यको औपचारिक…
नेपाल शिक्षक संघ सिन्धुपाल्चोकको कार्यक्रममा ४६ जनाले गरे रक्तदान
तातोपानी । नेपाल शिक्षक संघ जिल्ला कार्यसमिति सिन्धुपाल्चोकको आयोजनामा तातोपानी मावि तातोपानी, भोटेकोशीमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ४६ जनाले रक्तदान गरेका छन् । शिक्षक, कर्मचारी तथा स्थानीयले रक्तदानमा सहभागिता जनाएको…
मेलम्ची नगरपालिकाको वार्षिक समीक्षा सम्पन्न
मेलम्ची । मेलम्ची नगरपालिकाका नगरप्रमुख आइतमान तामाङले नगरले सञ्चालन गरेका योजना तथा नीतिहरू आवश्यकता अनुसार संशोधन गर्न सकिने बताएका छन् । आर्थिक वर्ष २०८१/०८२ को वार्षिक समीक्षा कार्यक्रममा बोल्दै उनले…
मेलम्ची खानेपानीको विवादः संघर्ष समिति र सरकारबीचको वार्ता निष्कर्षमा
काठमाडौँ । मेलम्ची खानेपानी संघर्ष समित र सरकारबीचको वार्ता सकारात्मक भएको छ । यससँगै तत्कालका लागि विवादको अन्त्य भएको छ भने रोकिएको पानी पथान्तरण पनि सुचारु हुने भएको हो ।…
मनकामना साकोसद्वारा बनेपा प्रहरी चौकीलाई ल्यापटप सहयोग
बनेपा । बनेपा नगरपालिका वडानम्बर ५, घोगेचौरमा मुख्य कार्यालय रहेको मनकामना बचत तथा ऋण सहकारी संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत इलाका प्रहरी कार्यालय बनेपालाई एक थान ल्यापटप हस्तान्तरण गरेको छ…
पाँचपोखरी थाङपाल गाउँपालिकाको बार्षिक समीक्षा सम्पन्न
सिन्धुपाल्चोक। पाँचपोखरी थाङपाल गाउँपालिकाको आर्थिक बर्ष २०८१/०८२ को बार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा पालिकाभित्र क्रियाशील विभिन्न संघसंस्थाहरुले गरिरहेका काम, आगामी योजना, सम्भावना, अवसर र…
यस वर्ष नौ लाख ४३ हजार बढी पर्यटक नेपाल भित्रिए
काठमाडौँ । यस वर्षको जनवरीदेखि अक्टोबरसम्म कूल नौ लाख ४३ हजार ७१६ जना पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार, अक्टोबर महिनामा मात्रै एक लाख…
