पाँच पालिकामा निःशुल्क स्वास्थ्य शिविर हुँदै

बनेपा । काभ्रेपलाञ्चोक जिल्लाका पाँच वटा पालिकामा निःशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ । जिल्लाको पाँचखाल, धुलिखेल र मण्डनदेउपुर नगरपालिका तथा बेथानचोक र रोशी गाउँपालिकामा स्वास्थ्य शिविर संचालन हुने…

अब काभ्रेपलाञ्चोकबाटै सवारी चालक अनुमतिपत्रको छपाइ, सञ्चारमन्त्रीले गरे शुभारम्भ

ज्ञानमणि नेपाल कालोटोपी/प्रदीप केसी बञ्जारा बनेपा । अबदेखि काभ्रेपलाञ्चोकबाटै सवारीचालक अनुमतिपत्र छपाइ हुने भएको छ। शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले काभ्रेको पनौती नगरपालिका वडानम्बर ५ स्थित श्रीखण्डपुरमा…

सवारीचालक अनुमतिपत्रकाे छपाइ अब काभ्रेपलाञ्चोकबाटै

पनाैती । अबदेखि काभ्रेपलाञ्चोकबाटै सवारीचालक अनुमतिपत्र छपाइ हुने भएकाे छ। शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले काभ्रेकाे पनाैती नगरपालिका वडानम्बर ५ स्थित श्रीखण्डपुरमा रहेकाे सुरक्षण मुद्रण केन्द्र पुगेर…

बनेपा नगरपालिकाकाे आ.व. २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेट

प्र.नं. १ बनेपा नगरपालिकाको नगर कार्यपालिकाबाट निर्णय भई नगर सभाका अध्यक्ष एवं नगर प्रमुख श्री शान्तिरत्न शाक्यज्यूबाट नगर सभा समक्ष प्रस्तुत भएको बनेपा नगरपालिकाको आ.व. २०८२/०८३ को तपसिल बमोजिमको नीति…

सिटिजनको बार्षिकोत्सवमा विद्यार्थीलाई स्टेशनरी

बनेपा । सिटिजन लाइफ इन्स्योरेन्सको आठौं वार्षिकोत्सवका अवसरमा भुमेस्थान प्रा.वि. रोशी–९ (सल्लेनी) का विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामाग्री वितरण गरिएको छ । प्रमुख अतिथि एवं सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी बनेपा…

सेवक नेपालको देउसी भैलो

मण्डनदेउपुर । सेवक नेपाल बालगृह संचालनार्थ आयोजना गरिएको देउसी भैलो कार्यक्रममा ७ लाख ५ हजार १४० रुपैंयाँ संकलन भएको छ । तिहारका दिनमा सिन्धुपाल्चोक र काभ्रेका बिभिन्न स्थानमा गरिएको देउसी…

सामुदायिक साकोस कुन्तावेँसी सेवाकेन्द्रद्वारा निःशुल्क पशु स्वास्थ्य शिविर

मण्डनदेउपुर । सामुदायिक बचत तथा ऋण सहकारी संस्था काभ्रेपलाञ्चोक कुन्तावेँसी सेवाकेन्द्रको व्यवस्थापनमा मण्डनदेउपुर नपा वडा नं. १ र ५ मा किसान सदस्यहरुको माग बमोजिम घुम्ती पशु स्वास्थ्य शिविर सञ्चालन गरेको…

जनवरी–१ मा क्यान्सरपीडितको सहयोगका लागि पूर्व–पश्चिम साइकल यात्रा हुँदै

धुलिखेल । साइकल कल्चर कम्युनिटीको आयोजना तथा धुलिखेल अस्पतालको सहकार्यमा आगामी पुस १७ गते (जनवरी १, २०२६) देखि पाँचथरको चिवाभञ्ज्याङदेखि बैतडीको झुलाघाटसम्म बृहत् साइकलयात्रा हुने भएको छ । बुधबार काभ्रेपलाञ्चाकको…

मेलम्चीका आगलागी पीडितलाई आठ लाख ३४ हजार सहयोग हस्तान्तरण

सिन्धुपाल्चोक । गत कात्तिक ५ गते मेलम्ची बजारमा भएको आगलागीबाट पूर्णरूपमा क्षति पुगेका अधिकारी फेन्सी स्टोर तथा सँगै रहेको धनलक्ष्मी ज्वेलर्सका पीडित व्यवसायीलाई सहयोग रकम हस्तान्तरण गरिएको छ । मेलम्ची…

पाँचपोखरी थाङपालका सहकारी संस्थालाई तीन दिने अभिमुखीकरण तालिम

सिन्धुपाल्चोक । पाँचपोखरी थाङपाल गाउँपालिका अन्तर्गत रहेका सहकारी संस्थाहरूमा सहकारी तथा गरिबीसम्बन्धी व्यवस्थापन सूचना प्रणाली कार्यान्वयन र सम्पत्ति शुद्धिकरणसम्बन्धी अभिमुखीकरण तालिम २०८२ सम्पन्न भएको छ । कार्यक्रम कार्तिक १० देखि…