टिपर दुर्घटनामा एक जनाको मृत्यु
हिँगुवापाटी । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका वडानम्बर–६ कोदारी भीरमा बुधबार भएको टिपर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ…
भुम्लु गाउँपालिकास्थित सिम्थलीको छुट जग्गा दर्ताको समय सकिँदै
भुम्लु । जिल्लाको भुम्लु गाउँपालिका वडा नं. २ सिम्थलीमा छुट जग्गा दर्ताको लागि प्रदान गरिएको दुई वर्षे अवधि आगामी माघ महिनामा सकिँदैछ । यस अवधिभित्र सिम्थली क्षेत्रका बासिन्दाबाट करिब ६५…
बेथानचोक पुगेका जर्मन पर्यटकहरु बारीमा आलु गोडेर रमाउँदै
काभ्रे । पछिल्ला दिनहरुमा देशमा राजनीतिक गतिविधी अस्थिर छ । प्राकृतिक प्रकोपका घटनाहरु पनि दैनिकरुपमा बढीरहेका छन् । तैपनि विदेशी पर्यटकहरु आउने क्रम रोकिएको छैन । सबै पूर्वाधार सहज हुने…
बनेपामा नरदेवी श्री श्वेतकालीको १२ वर्षे देवी नाच
बनेपा । नेपाल संस्कृति र मठमन्दिरको धनी देश हो । यहाँ हरेक ठाउँमा हरेक किसिमका विशेषता बोकेका पर्व, नाच र संस्कृतिहरु रहेका छन् । यसैक्रममा ऐतिहासिक शहर बनेपामा नरदेवी श्री…
नमोबुद्धमा ऐतिहासिक नमोबुद्ध जात्रा
नमोबुद्ध । काभ्रेको नमोबुद्ध नगरपालिका–११ स्थित ऐतिहासिक तथा पर्यटकीयस्थल नमोबुद्धमा मंगलबार साँझदेखि शुरु भएको जात्रा बिहीबार सकिएको छ । जात्रा अन्तर्गत मंगलबार बौद्ध धर्मावलम्बीले नमोबुद्धमा पितृको सम्झनामा ‘दीप प्रज्वलन’ गरे…
धुलिखेल महोत्सव शुरु, मंशिर ३ गतेसम्म चल्ने
धुलिखेल । कात्तिक २० गतेदेखि मंशिर ३ गतेसम्म चल्ने धुलिखेल महोत्सव जारी छ । आकाश भैरव क्लव, धुलिखेलको आयोजना, धुलिखेल नगरपालिकाको संरक्षण र लालिगुराँस क्रियसन मिडियाको व्यवस्थापनमा महोत्सव भइरहेको हो…
नेपाल टेलिकम पाँचखालको गाडी मेलम्चीका युवाको नियन्त्रणमा
सिन्धुपाल्चोक । नेपाल टेलिकम पाँचखालको गाडी मेलम्चीका युवाहरूले सोमबार नियन्त्रणमा लिएका छन् । प्रयोगविहीन अवस्थामा रहेका पोलहरूबाट नेपाल टेलिकमको तार हटाई बजारलाई सुन्दर बनाउने युवाहरूको अभियानमा साथ नदिएको भन्दै युवाहरुले…
असोजमा भएका सवारी दुर्घटनामा २४७ जनाको मृत्यु, ४ हजार ८८५ घाइते
ज्ञानमणि नेपाल कालोटोपी काठमाडौं । देशका विभिन्न भागमा गत असोज महिनामा भएका सवारी साधन दुर्घटनामा २४७ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांक अनुसार २ हजार ७५७ वटा…
मेलम्ची खानेपानीको साइट कार्यालयमा स्थानीयको ताला, पानी पथान्तरणमा रोक
सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरण स्थानीयले बन्द गराएका छन् । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१, अम्बाथानस्थित सुरुङबाट बिहीबार (कात्तिक २०) देखि पानी पथान्तरण रोकिएको हो । मेलम्ची खानेपानी बाढीपीडित संघर्ष…
के हो ‘फिल्ड जीन बैंक’, के हुन्छ यसमा ?
धुलिखेल । बैंक भन्ने बित्तिकै हामी पैसा राख्ने र झिक्ने वित्तीय संस्था भनेर चिन्छौं तर कृषि क्षेत्रका पनि आफ्नै बैंकहरु हुन्छन्, जसले जैविक विविधता संरक्षण गर्न मद्दत गर्दछन् । फिल्ड…
