मध्यमार्ग कृषि सहकारीकाे साधारणसभामा सदस्यले पाए सहुलियतको चिनी

पनौती । किसान केन्द्रित भएर कृषि क्षेत्रमा सहकार्य गर्दै आएको मध्यमार्ग कृषि सहकारी संस्थाको वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष प्रदीप केसी बञ्जाराको अध्यक्षतामा सम्पन्न साधारणसभामा सहकारीको…

जिल्ला सहकारी संघ काभ्रेको ५९ औँ स्थापना दिवस सम्पन्न

काभ्रे । जिल्ला सहकारी संघ लि., काभ्रेको ५९औँ स्थापना दिवसको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ । संघका अध्यक्ष अमन पोटे श्रेष्ठको अध्यक्षतामा भाद्र २६ गते शुक्रबार संघको सभाहलमा…

उग्रतारा बहुउद्देश्यीय सहकारीद्वारा बाढीपीडितका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग

काभ्रे । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि उग्रतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ । संस्थाले…

तेमाल गाउँपालिकाद्वारा बाढीपीडितका लागि २५ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ सहयोग

तेमाल । गत भदाै १० गते रसुवाकाे भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित विभिन्न जिल्लाका नागरिकको सहयोगका लागि काभ्रेको तेमाल गाउँपालिकाले २५ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ सहयोग…

भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा जिल्ला सहकारी संघ परिसरमा दीप प्रज्ज्वलन

काभ्रे । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा २०८३ भाद्र १० गते अकस्मात् आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनुभएका व्यक्तिहरूको सम्झना तथा सम्मानमा काभ्रेमा दीप प्रज्ज्वलन कार्यक्रम सम्पन्न गरिएको छ । जिल्ला…

भोटेकोशी बाढीपीडितका लागि खानीखोला गाउँपालिकाकाे २० लाख सहयोग

काभ्रे । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि काभ्रेको खानीखोला गाउँपालिकाले २० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।…

भोटेकोशी बाढीपीडितको राहतका लागि सामुदायिक सहकारीको ५ लाख ५ हजार सहयोग

पनौती । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड पनौतीले ५ लाख ५ हजार रुपैयाँ सहयोग गरेको छ ।…

भोटेकोशी बाढीपछि काभ्रे विपद् व्यवस्थापन समितिको १० बुँदे निर्णय, काभ्रेका ४२ जना अझै बेपत्ता

ज्ञानमणि नेपाल कालोटोपी धुलिखेल । रसुवा हुँदै नेपाल प्रवेश गर्ने भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीबाट विभिन्न जिल्लामा भएको जनधनको क्षति तथा प्रभावितको खोज, उद्धार र राहतलाई…

महाविपदमा सरकार: सामाजिक सञ्जालमा कि भूगोलमा ?

— शिशिर भण्डारी भूमिकाः भदौ १० गते रसुवाको भोटेकोसी र त्रिशूली नदीमा आएको बाढीले ठूलो मानवीय र भौतिक क्षति पु¥याएको छ । मानिसहरू बेपत्ता छन्, परिवारहरू आफ्ना आफन्तको खबर पर्खिरहेका…

मण्डनदेउपुरमा प्रतिभा सम्मान, २५ महिला स्वास्थ्य स्वयंसेविकाको सम्मानजनक बिदाइ

मण्डनदेउपुर । काभ्रेको मण्डनदेउपुर नगरपालिकाले नगरभित्रका विभिन्न विधामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सफलता प्राप्त गरेका प्रतिभाहरूलाई सम्मान गर्नुका साथै उमेर हदका कारण सेवा निवृत्त भएका महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मानजनक बिदाइ…