उपभोक्ता सचेतना तथा कृषि उत्पादन प्रवर्द्धन कार्यक्रम सम्पन्न

काभ्रे । कृषि उत्पादन वृद्धि, स्थानीय कृषि उपजको प्रवर्द्धन तथा उपभोक्तालाई गुणस्तरीय कृषि उत्पादनबारे सचेत गराउने उद्देश्यले आयोजित उपभोक्ता सचेतना तथा कृषि उत्पादन प्रवर्द्धन कार्यक्रम बुधबार काभ्रेकाे पनाैतीमा सम्पन्न भएको…

गणेश चौथीको अवसरमा पनाैतीमा सुकुन्दा र्याली निकालियाे

पनौती । गणेश चौथी पर्व तथा महांकाल गणेश जात्राको अवसरमा पनौती नगरपालिका–८ खरिबोटमा सुकुन्दा र्याली सम्पन्न भएको छ । स्थानीय मौलिक संस्कृति, परम्परा तथा धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने…

विपतीमा सबैले सहयोग गरौँ

गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि राहत र उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा भदौ २३ गतेसम्म कुल ११ अर्ब ९८ करोड ९७ लाख ९६ हजार…

मण्डनदेउपुरमा स्वास्थ्य सेवाको वार्षिक समीक्षा सम्पन्न

मण्डनदेउपुर । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका अन्तर्गत सञ्चालित स्वास्थ्य संस्थाहरूको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न बुधबार भएको छ । नगरपालिकाको स्वास्थ्य सेवाको अवस्था, उपलब्धि, चुनौती तथा आगामी दिनमा सेवा प्रवाहलाई थप प्रभावकारी…

बनेपामा ग्याँसको आपूर्ति सहज बनाउने बारे सरोकारवाला पक्षसँग नगरपालिकाको छलफल

बनेपा । बनेपा नगरपालिकाले हाल देखिएको कठिन परिस्थितिलाई मध्यनजर गर्दै नगरभित्र ग्याँसको आपूर्ति सहज बनाउने निर्णय गरेको छ । बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यको अध्यक्षतामा भदौ २२ गते सम्बन्धित उद्योगी–व्यवसायी…

नमोबुद्धका नागरिकका लागि भूमि प्रशासन सेवा लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

भकुण्डेबेशी । नमोबुद्ध नगरपालिकामा बुधबारदेखि भूमि व्यवस्थापन शाखा सञ्चालनमा आएको छ । शाखाको उद्घाटनसँगै पहिलो सेवाग्राहीलाई नगर प्रमुख कुनसाङ लामाले खादा लगाई स्वागत गर्दै सेवा प्रवाहको औपचारिक शुभारम्भ गर्नुभयो ।…

आयुर्वेद चिकित्सालय बनेपामा बालबालिकालाई स्वर्णविन्दु प्राशनको शुरूवात

बनेपा । बनेपामा रहेको आयुर्वेद चिकित्सालयले बालबालिकालाई स्वर्णविन्दु प्राशनको शुरूवात गरेको छ । कार्यक्रमको बनेपा नगरपालिकाका नगर प्रमुख शान्तिरत्न शाक्यले मंगलबार उद्घाटन गर्नुभयो । आयुर्वेद चिकित्सालयले १ वर्षदेखि ५ वर्षमुनिका…

काभ्रेको माटोदेखि कान्सको रातो कार्पेटसम्म: अनुप पौडेलको सिनेमा यात्रा

ज्ञानमणि नेपाल कालोटोपी काभ्रे । चलचित्र बनाउने सपना देख्ने धेरै हुन्छन् । तर आफ्नै समाजका कथा बोकेर विश्वका प्रतिष्ठित चलचित्र महोत्सवसम्म पुग्ने यात्रा भने सहज हुँदैन । त्यसका लागि सिर्जनशीलता…

पनौतीका किसान तिमल्सिनाले तीन वर्षमै किबी खेतीबाट पाए नसोचेको फल, बने सबैका उदाहरण

ज्ञानमणि नेपाल कालोटोपी प्रदीप केसी बञ्जारा पनौती । गाउँको नाम हो—आरुचौर । नामैले आरुको सम्झना गराउँछ । कुनै समय यहाँ आरुका बोट र त्यसका फलसँग जोडिएको पहिचान थियो। तर अहिले…

स्वेच्छा साकोसको १६औँ वार्षिक साधारणसभा सम्पन्न

पाँचखाल । पाँचखाल नगरपालिका–४ स्थित स्वेच्छा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औँ वार्षिक साधारणसभाको समापन कार्यक्रम भव्य तथा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष ओमकार श्रेष्ठको अध्यक्षतामा…