नमोबुद्धमा सशस्त्रको मनसुनजन्य विपद् उद्धार बेस क्याम्प
नमोबुद्ध । पाँचखालस्थित सशस्त्र प्रहरी बल नेपाल १५ नं गण हेडक्वाटरले विपद् प्रतिकार्यस्वरुप उद्धारका लागि नमोबुद्ध नगरपालिका–७ भकुण्डेबेँसीमा मनसुनजन्य अस्थायी विपद् उद्धार बेस क्याम्पको स्थापना गरेको छ । सशस्त्र बलले…
खानीखोलामा बालविवाह न्यूनीकरण विषयक वक्तृत्वकला
खानीखोला । खानीखोला गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा पालिकास्तरीय अन्तरमावि ‘बालविवाह, यसको असर र न्यूनीकरणका उपायहरू’ शीर्षकमा चेतनामूलक वक्तृत्वकला प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ । गाउँपालिकाको सभाहलमा सम्पन्न प्रतियोगिताको…
२६ खर्ब ५४ अर्ब सार्वजनिक ऋणको बोझ कहिलेसम्म ?
चालु आर्थिक वर्षमा दुई खर्ब १७ अर्ब बाह्य ऋण उठाउने भनेर बजेट स्रोत देखाएको संघीय सरकारले हालसम्म वार्षिक लक्ष्यको आधा पनि उठाउन सकेको छैन । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको गत…
पाँचखालका ६ हजार घरमा खानेपानी
पाँचखाल । काभ्रेको पाँचखाल नगरपालिकाका ६ हजार परिवारको घरघरमा खानेपानी पुर्याइएको छ । पाँचखाल–सुनकोसी खानेपानी आयोजनाको काम सकिएसँगै शनिबारदेखि ३१ हजार उपभोक्ताले घरघरमै खानेपानी सुविधा प्राप्त गरेका हुन् । आयोजनाले…
काभ्रेमा सबै स्थानीय तहले ल्याए नीति तथा कार्यक्रम र बजेट, कसको कति ?
बनेपा । जिल्लाका १३ वटै स्थानीय तहले असार ११ गतेभित्र आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन् । असार ९ गते नै नीति तथा कार्यक्रम र…
यस्तो छ काभ्रेका १७ सरकारी कार्यालयको प्रगति विवरण
ज्ञानमणि नेपाल कालोटोपी/प्रदीप केसी बञ्जारा धुलिखेल । जिल्ला समन्वय समिति काभ्रेले जिल्लामा रहेका १७ वटा सरकारी कार्यालयका गत एक वर्षको प्रगति विवरण सार्वजनिक गरेको छ । साथै ६ नगरपालिका र…
सुब्बागाउँमा यान्त्रीकरण हस्तान्तरण तथा सार्वजनिक सुनुवाइ कार्यक्रम
पनौती । जिल्लाको पनौती नगरपालिका वडा नं ५ स्थित सुब्बागाउँ कृषि सहकारी संस्था लिमिटेड र कृषि विकास कार्यालयको संयुक्त आयोजनामा “व्यवसायिक तरकारी खेती कार्यक्रम” अन्तर्गत यान्त्रीकरण हस्तान्तरण तथा सार्वजनिक सुनुवाइ…
बिपी राजमार्ग पुनर्निर्माणको प्रक्रिया सुरु
धुलिखेल । गत असोज दोस्रो साता रोशी खोलामा आएको बाढीका कारण क्षतिग्रस्त बिपी राजमार्ग पुनर्निर्माणको प्रक्रिया सुरु भएको छ । बाढीले पूर्णरुपमा क्षति पुर्याएको बिपी राजमार्गको २९ किलोमिटर सडक खण्डलाई…
१७ दशमलव दुई प्रतिशत क्षेत्रमा मात्रै धान रोपाइँ
काठमाडौँ । समयमै मनसुन सुरु भए पनि यस पटक धान रोपाइँ देशभर १७ दशमलव दुई प्रतिशत क्षेत्रमा मात्रै भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार असार १४ गतेसम्म…
एसईईको नतिजा प्रकाशित : ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण
काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा शुक्रबार प्रकाशित भएको छ । जस अनुसार ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले जनाएकाे छ…
