लैंगिक समानता तथा सामाजिक समावेशीकरणमा बनेपा वागमती प्रदेशमै पहिलो
ज्ञानमणि नेपाल कालोटोपी बनेपा । लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षणमा बनेपा नगरपालिका वागमती प्रदेशमै पहिलो भएको छ । बनेपामा आयोजित एक कार्यक्रमका बीच यसको जानकारी दिइएको हो । विभिन्न…
पनौती वडा नम्बर ८ बालमैत्री वडा घोषणा भएको चार वर्ष पूरा
काभ्रे । पनौती नगरपालिका वडा नम्बर ८ बालमैत्री वडा घोषणा भएको चार वर्ष पूरा भएको छ । यस अवसरमा बुधबार भालेश्वर उच्च माविमा आयोजित एक कार्यक्रममा वडाका विभिन्न विद्यालयका विद्यार्थीहरुलाई…
काभ्रे दूधमा आत्मनिर्भर: समयमा दूधको भुक्तानी नपाउँदा किसान निराश
बनेपा । दूधमा आत्मनिर्भर काभ्रेबाट उत्पादितमध्ये ७० प्रतिशत दूध संघीय राजधानी काठमाडौँलगायत केही जिल्लामा आपूर्ति हुने गरेको छ । केही वर्षदेखि जिल्लामा वार्षिक करिब डेढ लाख मेट्रिक टन अर्थात १४…
यो वर्ष ६० हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण हुनसक्ने, काभ्रेको अवस्था के छ ?
काठमाडौं । यस वर्ष ६० हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण हुनसक्ने आँकलन गरिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै यसबारे जानकारी गराएको हो । अन्तरक्रिया कार्यक्रममा…
वर्षौंदेखि अलपत्र खोपासी–तालढुंगा सडक : वर्षायामसँग सधैं जोखिम, नागरिकलाई हैरानी
खानीखोला । काभ्रेको खानीखोला गाउँपालिका–१ अन्तर्गतको स्याउरी थली र दाहाल डाँडाबीचमा निर्माणाधीन खोपासी–तालढुंगा सडकखण्डमा केही दिनअघि स्काभेटर पल्टियो । स्काभेटर त पल्टिने खालको सडक छ भने अरु सवारीसाधनको हालत के…
सम्पादकीय: असारे विकासको भेल कहिलेसम्म सरकार ?
सरकारले हरेक वर्ष जेठ १५ गते नै बजेट ल्याइसक्छ तर कार्यान्वयनमा भने अर्को वर्षको असार नै पर्खिने रोग हालसम्म पनि यथावत छ । यसले यो आर्थिक वर्षमा पनि निरन्तरता पाएको…
पत्रकार नवराज बजगाईंलाई राष्ट्रिय श्रष्टा प्रतिष्ठानको सम्मान
काठमाडौं । अग्रज सञ्चारकर्मी नवराज बजगाईं काठमाडौंमा सम्मानित भएका छन् । शनिबार किम्ची बैन्क्युट अनामनगर काठमाडौंमा आयोजित राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठान नेपालको दोश्रो साधारणसभाको अवसरमा बजगाईंलाई पत्रकारितामार्फत गीत संगित…
पाँचखाल र मण्डनदेउपुरमा मनाइयाे राष्ट्रिय धान दिवस
पाँचखाल । असार १५ गते आइतबार देशभर २२औँ राष्ट्रिय धान दिवस मनाइएको छ । यसैक्रममा जिल्ला कृषि विकास कार्यालय काभ्रे र पाँचखाल नगरपालिकाकाे आयाेजना तथा पशु सेवा कार्यालय काभ्रे र…
आइएसिआरको १०३ औं जनरल सेसनमा थापालाई उपाधि
काठमाडौँ । टेक्सस ए एण्ड एम कलेज अफ डेन्टीस्ट्रीमा बायोमेडिकल साइन्समा विद्यावारिधी गरेका विद्यार्थी सञ्जय थापाले यस हप्ता स्पेनको बार्सिलोनामा भएको इन्टरनेशनल एसोसिएसन फर डेन्टल, ओरल, एण्ड क्रेनियोफेसियल रिसर्च (आइएसिआर)…
बनेपा नगरपालिका र स्पाइनल इञ्जुरी पुनस्र्थापना केन्द्रबीच सम्झौता
बनेपा । बनेपा नगरपालिका र स्पाइनल इञ्जुरी पुनस्र्थापना केन्द्रबीच आर्थिक वर्ष २०८२÷०८३ का लागि सम्झौता सम्पन्न भएको छ । दुई संस्थाबीच शुक्रबार सम्झौता भएको हो । सम्झौता अनुसार आर्थिक वर्ष…
