सुब्बागाउँमा यान्त्रीकरण हस्तान्तरण तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न
पनौती, काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका वडा नं. ५ स्थित सुब्बागाउँ कृषि सहकारी संस्था लिमिटेड र कृषि विकास कार्यालयको संयुक्त आयोजनामा “व्यवसायिक तरकारी खेती कार्यक्रम” अन्तर्गत यान्त्रीकरण हस्तान्तरण तथा…
चण्डेनीमण्डन साना किसान कृषि सहकारीद्वारा अनुदानमा कृषि औजार वितरण
ज्ञानमणि नेपाल कालोटोपी मण्डनदेउपुर । काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं.–१० स्थित चण्डेनीमण्डन साना किसान कृषि सहकारीले आफ्नो कार्यक्षेत्रभित्रका शेयर सदस्य किसानहरुलाई ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गरिएको छ…
बनेपाको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक
बनेपा । बनेपा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२÷८३ को नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । नगरसभाको १६ औं अधिवेशनमा आगामी आर्थिक वर्षका लागि १ अर्ब २४ करोड ६५…
प्रदेश सभा खारेज गर्ने धुलिखेलको निर्णय, नीति, कार्यक्रम तथा बजेट सार्वजनिक
धुलिखेल । धुलिखेल नगरपालिकाले बिहीबार एक समारोहका बीच २०८१÷८२ मा गरिएका कामहरुको समीक्षा गर्दै सत्रौं अधिवेशन सम्पन्न गरेको छ । धुलिखेलमा प्रधानमन्त्री रोजगार र मेयर गरिबी निवारण कार्यक्रममार्फत विभिन्न कार्यक्रम…
सावित्रीदेवी प्रतिष्ठानद्वारा व्यक्तित्व सम्मानित
बनेपा । सावित्रीदेवी प्रतिष्ठानले बुधबार एक कार्यक्रमको आयोजना गर्दै काभ्रेका प्रतिष्ठित व्यक्तित्वहरुलाई सम्मान गरेको छ । माइती नेपालकी संस्थापक अध्यक्ष एवं सिएनएन हिरो अनुराधा कोइरालाको प्रमुख आतिथ्यतामा उनीहरुलाई सम्मान गरिएको…
कांग्रेस नेता मधु आचार्यलाई मातृ शोक
बनेपा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधुप्रसाद आचार्यलाई मातृशोक परेको छ । लामो समयदेखि बिरामी भएर उपचाररत उहाँकी आमा मिठ्ठु आचार्यको शनिबार बिहान ५ बजे निधन भएको हो । उहाँको…
रेमिट्यान्सकै भरमा देशको अर्थतन्त्र
चालु आर्थिक २०८१÷८२ को दश महिनामा १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको दश महिनाको विवरणअनुसार यो रेमिट्यान्स गत वर्षको पहिलो…
जिल्ला समन्वय समितिको समीक्षाः काभ्रेका १३ पालिकामध्ये कुन स्थानीय तहको प्रगति कस्तो ?
धुलिखेल । जिल्ला समन्वय समिति काभ्रेले जिल्लामा रहेका ६ नगरपालिका र ७ गाउँपालिकाले एक वर्षमा गरेका कामहरुको समीक्षा सार्वजनिक गरेको छ । मंगलबार धुलिखेलमा आयोजना गरेको आठौं जिल्ला सभा तथा…
अन्योलमा धुलिखेल–खावा सडक ठेक्का रद्ध, पुनर्निर्माण प्रक्रिया अघि नै बढेन
धुलिखेल । धुलिखेल–खावा खण्डको चार किलोमिटर सडक विस्तार तथा कालोपत्रे आयोजना अझै अन्योलमा छ । करिव तीन वर्षअघि शुरु गरिएको यो आयोजना निर्माण व्यवसायीको लापरवाही, प्रशासनिक ढिलासुस्ती र अदालती कारण…
गाडीले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु
सुदीप के.सी. बनेपा । बनेपा ७ गोदामचोक नजिक बनेपा पनौती सडक खण्डमा पनौती तर्फबाट बनेपा तर्फ आउँदै गरेको ना ४ च ५९४५ नम्बरको योद्वा गाडीले बनेपाबाट पनौती तर्फ जाँदै गरेको…
