रेयुकाईको अस्पतालमा सेवाग्राही वृद्धि, संरक्षक मासुनागाको शालिक अनावरण

बनेपा । १८ वर्षअघि काभ्रेको बनेपामा सामान्य अवस्थाबाट शुरु भएको रेयुकाई एईको मासुनागा आँखा अस्पतालले सेवा विस्तार गरेसँगै सेवाग्राहीको संख्या पनि बढेका छन् । सन् २००७ मा स्थापना भएको अस्पतालले…

प्रथम केयू रनिङ शिल्ड सम्पन्न

धुलिखेल । काठमाडौं विश्वविद्यालयको प्रथम रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ । प्रतियोगितामा विश्वविद्यालयका ७ सङ्कायका अलावा विभिन्न आङ्गिक क्याम्पसका खेलाडीको सहभागिता थियो । प्रतियोगितामा क्रिकेट, फुटबल, भलिबल,…

तेमालमा दुई दिने निःशुल्क मोतिविन्दु शल्यक्रिया शिविर

तेमाल । तेमाल गाउँपालिकामा दुई दिने निःशुल्क मोतिविन्दु शल्यक्रिया शिविर सम्पन्न भएको छ । नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान, ख्वप तिलगंगा आँखा अस्पताल र तेमाल गाउँपालिकाको संयुक्त आयोजना तथा…

सिद्धार्थ वनस्थली इन्स्टिच्यूटद्वारा ६ जना शिक्षासेवी सम्मानित

ज्ञानमणि नेपाल कालोटोपी पनौती । सिद्धार्थ वनस्थली इन्स्टिच्यूट पनौतीले विद्यालयका संस्थापक प्रिन्सिपल लक्ष्मण राजवंशीको स्मृति दिवसमा शिक्षा क्षेत्रमा उल्लेख्य योगदान गर्ने ६ जनालाई सम्मान गरेको छ । शिक्षा विकास तथा…

मण्डनदेउपुरमा जीपको ठक्करबाट एक जनाको मृत्यु

मण्डनदेउपुर । काभ्रेको मण्डनदेउपुरमा स्कार्पियो जीपको ठक्करबाट एक जनाको मृत्यु भएको छ। स्कर्पियोको ठक्करबाट मण्डनदेउपुर–३ अदुवावारीमा गोथे विकको मृत्यु भएको हो । प्रहरीका अनुसार बा १८ च ९९५९ नम्बरको स्कार्पियोले…

अनुत्पादक ‘सामाजिक सुरक्षा कार्यक्रम’, खर्च धान्नै सकस

हाल संघीय सरकारका विभिन्न मन्त्रालय तथा निकायहरूबाट ८० भन्दा धेरै सामाजिक सुरक्षाका कार्यक्रमहरू सञ्चालित छन् । प्रदेश सरकार र स्थानीय तहबाट संङ्घीय सरकारले सञ्चालन गरेका सामाजिक सुरक्षाका विभिन्न कार्यक्रमहरूमा सेवा…

आध्यात्मिक चिन्तनः खोजी उज्यालोको……३३ !

ज्ञानमणि नेपाल कालोटोपी म कसैको खास मान्छे हुँ भन्ने तपाईंलाई कतै अहम त छैन ? यदि छ भने त्यो तपाईंको भ्रम मात्र पनि हुन सक्छ । किनकी यो संसारमा कोही…

टिपरको ठक्करबाट बालिकाको मृत्यु

पाँचखाल । काभ्रेको पाँचखाल नगरपालिका–३ चाँपेपिपलबोटस्थित भित्री सडक खण्डमा मंगलबार दिउँसो टिपरको ठक्करबाट गम्भीर घाइते एक बालिकाको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मंगलबार दिउँसो करिब…

मण्डनदेउपुरमा टिपर दुर्घटनामा चालकको मृत्यु

मण्डनदेउपुर । जिल्लाको मण्डनदेउपुर नगरपालिकामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । नगरपालिकाको वडानम्बर–२ ठकुरी गाउँमा निर्माणाधीन मिस्टिक माउन्टेन होटलको परिसरमा बालुवा झार्ने क्रममा ना २ ख ३४६४…

बिपी राजमार्गमा बस दुर्घटना, ११ जना घाइते

धुलिखेल । बिपी राजमार्गस्थित काभ्रेको रोशी गाउँपालिका–९ दाउन्नेमा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । काठमाडौंबाट रामेछापतर्फ जाँदै गरेको प्रदेश ३–०१–००६ ख १३३९ नम्बरको यात्रुबाहक बस पानी परेको…