काभ्रेपाञ्चोक, १७ फागुनः चौरीदेउराली गाउँपालिकाको आयोजना तथा ख्वप तिलगंगा आँखा अस्पताल, च्यामासिंह, भक्तपुर, ओमकार डेन्टल होम प्रालि, काठमाडौँ, लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ ‘स्माइल डिम्पल’, पुरानो बानेश्वर टोलबासी, पुरानो बानेश्वरको सहयोगमा शनिबार चौरीदेउराली गाउँपालिका–६, कात्तिके देउराली अवस्थित प्रभा उच्च माविमा आयोजित बृहत् निःशुल्क आँखा तथा दन्त शिविरमा आँखा परिक्षण गर्दै । तस्बिरः रत्न श्रेष्ठ÷रासस

चौंरीदेउराली । काभ्रेको चौंरी देउरालीमा बृहत् निःशुल्क आँखा तथा दन्त शिविर संचालन गरिएको छ ।
चौरी देउराली गाउँपालिकाको आयोजना तथा ख्वप तिलगंगा आँखा अस्पताल, च्यामासिंह, भक्तपुर, ओमकार डेन्टल होम प्रालि, काठमाडौँ, लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ ‘स्माइल डिम्पल’, पुरानो बानेश्वर टोलबासी, पुरानो बानेश्वरको सहयोगमा शनिबार चौरी देउराली गाउँपालिका–६, कात्तिके देउराली अवस्थित प्रभा उच्च माविमा आयोजित बृहत् निःशुल्क आँखा तथा दन्त शिविरमा आँखा परीक्षण गरिएको हो । शिविरमा सयौंको संख्यामा स्थानीयहरुको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *