Author: मध्यदीप

मण्डनदेउपुर वडा नं. २ मा सञ्चालन गरिएको अचार बनाउने तालिम सम्पन्न

मण्डनदेउपुर । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं. २ मा सञ्चालन गरिएको ७ दिने प्रयोगात्मक अचार बनाउने तालिम सफलतापूर्वक सम्पन्न भएको छ…

मण्डनदेउपुरमा सक्रिय क्षयरोग पहिचान अभियान

कुन्तावेँसी । मण्डनदेउपुर नगरपालिकामा सक्रिय क्षयरोग -टीबी) पहिचान अभियान अन्तर्गत सञ्चालन गरिएको निःशुल्क छाती एक्स–रे शिविर सम्पन्न भएको छ । जन्त्र नेपालसँगको सहकार्यमा आयोजित शिविर जेठ २९ गते मण्डनदेउपुर नगरपालिका–११…

मण्डनदेउपुरलाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन नगर घोषणा

ज्ञानमणि नेपाल कालोटोपी महादेवस्थान । काभ्रेको मण्डनदेउपुर नगरपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन नगर घोषणा गरिएको छ । आइतबार नगरपालिकामा आयोजित एक कार्यक्रमका बीच अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन नगर…

बनेपा नगरपालिकाद्वारा आमा–बाबुविहीन ११ बालबालिकालाई सामाजिक सुरक्षा भत्ता

बनेपा । बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र बनेपा नगरपालिकाको आर्थिक सहयोगमा आमा–बाबुविहीन ११ जना बालबालिकालाई शिक्षा, स्वास्थ्य तथा पालनपोषणमा सहयोग पु¥याउने उद्देश्यले सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ…

पाँचपोखरी थाङ्पाल र इन्द्रावती गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा

सिन्धुपाल्चोक । पाँचपोखरी थाङपाल गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । गाउँपालिकाभित्रका लक्षित उमेर समूहका बालबालिकाले राष्ट्रिय खोप कार्यक्रम अन्तर्गतका सबै खोप प्राप्त गरेको सुनिश्चित भएपछि गाउँपालिकालाई पूर्णखोप…

पनौती–८ मा अनलाइन बालयौन दुव्र्यवहार नियन्त्रणसम्बन्धी अभिमुखीकरण

पनौती । पनौती नगरपालिका वडा नं. ८ मा बालमैत्री स्थानीय शासनको दिगोपना सुनिश्चित गर्ने उद्देश्यसहित अनलाइन बाल यौन दुव्र्यवहारसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । मंगलबार आयोजित उक्त कार्यक्रम पनौती…

नमोबुद्धमा ‘मेयरसँग बालबालिका’ संवाद कार्यक्रम

भकुण्डेवेंसी । नमोबुद्ध नगरपालिकाको आयोजनामा आज असार ३ गते बुधबार मेयरसँग बालबालिका संवाद कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नगरभित्रका विभिन्न विद्यालयमा अध्ययनरत बालबालिकाहरूको उत्साहजनक सहभागिता रहेको थियो । सहभागी…

धुलिखेल नगरपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपन घोषणा

काभ्रे । धुलिखेल नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपन घोषणा गरिएको छ । जिल्लाको ११औँ पूर्णखोप सुनिश्चितता पालिकाको रूपमा मंगलबार धुलिखेल नगरपालिका घोषणा भएको हो । घोषणा कार्यक्रममा जिल्ला समन्वय समिति…

हृदयाघातबाट बच्न जीवनशैली परिवर्तन र खानपानमा ध्यान दिन डा. कोजुको अनुरोध

धुलिखेल । काभ्रेपलाञ्चोक जिल्लाका सक्रिय पत्रकारहरूसँग हृदयाघातसम्बन्धी अन्तरक्रिया कार्यक्रम मंगलबार धुलिखेल अस्पतालमा सम्पन्न भएको छ । धुलिखेल अस्पतालद्वारा आयोजित कार्यक्रममा जिल्लाका करिब २० जना पत्रकारहरूको सहभागिता रहेको थियो । कार्यक्रममा…

तेमालका पर्यटकीय तथा सांस्कृतिक स्थलमा निःशुल्क वाइफाइ

तेमाल । काभ्रे जिल्लाको तेमाल गाउँपालिकाले पर्यटकीय तथा सांस्कृतिक महत्वका विभिन्न स्थानमा निःशुल्क इन्टरनेट सेवाको पहुँच विस्तार गरेको छ । पालिकाका अनुसार वडा नं. ६ मा गत फागुन २० गतेदेखि…