Author: मध्यदीप

धुलिखेलमा ढाकाको कपडा बुनाइ तालिम सञ्चालन

धुलिखेल । धुलिखेल नगरपालिकामा प्रदेश सरकारको ७० प्रतिशत तथा नगरपालिकाको ३० प्रतिशत लागत साझेदारीमा ढाकाको कपडा बुनाइ तालिम सञ्चालन भइरहेको छ । प्रदेश सरकारको गृहीणी महिला सशक्तिकरण कार्यक्रम अन्तर्गत सञ्चालित…

ज्ञानकुञ्जमा कक्षा ११ का नवप्रवेशी विद्यार्थीलाई स्वागत

बनेपा । काभ्रेको बनेपास्थित ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूका लागि स्वागत तथा अभिमुखीकरण कार्यक्रम मंगलबार सम्पन्न भएको छ । प्रतिष्ठानका अध्यक्ष सुरकृष्ण वैद्यको अध्यक्षतामा आयोजित…

चण्डेनीमण्डन स्वास्थ्य चौकीमा पाठेघरको मुख तथा स्तन क्यान्सर स्क्रिनिङ शिविर

मण्डनदेउपुर । काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नं. १० स्थित चण्डेनीमण्डन स्वास्थ्य चौकीमा बिहीबार धुलिखेल अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन भएको पाठेघरको मुखको क्यान्सर -ऋभचखष्अब िऋबलअभच) तथा स्तन क्यान्सर ९द्यचभबकत ऋबलअभच) स्क्रिनिङ…

काभ्रेमा ११ महिनामा २७ हजार ३२५ ले दिए राष्ट्रिय परिचयपत्रका लागि आवेदन

ज्ञानमणि नेपाल कालोटोपी धुलिखेल । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले चालु आर्थिक वर्षको साउनदेखि जेठसम्म गरेको कामको प्रगति विवरण सार्वजनिक गरेको छ । तथ्यांक अनुसार जिल्लामा यस वर्ष २० जनाले आमाको…

जैशिथोकमा तर्बुजा खेतीः काँशीनाथ न्यौपानेको मिहेनतले देखायो व्यवसायिक सम्भावना

ज्ञानमणि नेपाल कालोटोपी मण्डनदेउपुर । काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका–११, जैशिथोकका परिश्रमी किसान काँशीनाथ न्यौपानेले तर्बुजा खेतीमार्फत गाउँमै व्यवसायिक कृषिको सम्भावना उजागर गर्नुभएको छ । करिब ३ रोपनी जग्गामा ५० हजार…

मण्डनदेउपुर–१२ को इन्द्रावती माविमा ‘आमा भेला’

मण्डनदेउपुर । शैक्षिक सत्र २०८३ को सुरुवातसँगै आयोजना गर्नुपर्ने आमा भेला केही ढिला भए पनि इन्द्रावती माध्यमिक विद्यालय, मण्डनदेउपुर–१२, काभ्रेमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवप्रसाद पराजुलीको सभापतित्वमा उत्साहपूर्ण, अन्तरक्रियात्मक तथा…

पनौती नगरपालिकाको १९ औँ अधिवेशनमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत

पनौती । काभ्रेकाे पनौती नगरपालिकाको १९ औँ नगर सभाको पहिलो बैठक शुक्रबार सम्पन्न भएको छ । बैठकमा नगर प्रमुख रामशरण भण्डारीले आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम प्रस्तुत…

पनौती–८ मा बालविवाह, बालश्रम र जन्मदर्तासम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

पनौती । पनौती नगरपालिका वडा नं. ८ को आयोजनामा बालविवाह, बालश्रम तथा जन्मदर्तासम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम वडास्तरीय बाल अधिकार समिति, बालश्रम अनुगमन समिति तथा सुनौलो वडा…

यस आर्थिक वर्षमा काभ्रेका १३ पालिकामा कस्तो छ कार्यप्रगति ?

ज्ञानमणि नेपाल कालोटोपी धुलिखेल । आर्थिक वर्ष २०८२/८३ को दोस्रो चौमासिकमा काभ्रेपलाञ्चोकका स्थानीय तहले पूर्वाधारदेखि स्वास्थ्यसम्म, न्यायदेखि प्रविधिसम्म, र कृषिदेखि पर्यटनसम्म — सर्वाङ्गीण विकासमा आफ्नो उपस्थिती जनाएका छन् । जिल्ला…

पाँचखालमा फुड फेस्टिबल आयोजना हुने

पाँचखाल । स्थानीय परिकारको प्रवद्र्धन, महिला उद्यमशीलताको विकास तथा आन्तरिक पर्यटनलाई टेवा पु¥याउने उद्देश्यले पाँचखाल नगरपालिकामा फुड फेस्टिबल आयोजना हुने भएको छ । श्री देवीथान महिला समूह, पाँचखाल नगरपालिका–४, काभ्रेपलाञ्चोकको…