Author: मध्यदीप

पेट्रोलमा २० र डिजेलमा ३० रुपैंयाँले मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । नयाँ मूल्य अनुसार पेट्रोलमा २० रुपैयाँ, डिजेलमा ३० रुपैंयाँ, हवाइ इन्धनमा ४० रुपैंयाँ प्रतिलिटर र ग्यासमा १ सय रुपैयाँ प्रतिसिलिण्डर…

इन्द्रावती–३ मा एकीकृत घुम्ती शिविर, १ सय ४५ जनाको स्वास्थ्य परीक्षण

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकाले सेवाप्रवाह घरदैलोमा अभियान अन्तर्गत वडा नं. ३ मा एकीकृत घुम्ती शिविर सञ्चालन गरेको छ । स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकसँगको साझेदारीमा आयोजित शिविरमार्फत स्वास्थ्य, राष्ट्रिय परिचयपत्र तथा पशुपक्षीसम्बन्धी…

आयुर्वेद सेवा तथा कार्यक्रमको काभ्रे जिल्ला स्तरीय समीक्षा तथा योजना तर्जुमा गोष्ठी

बनेपा । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काभ्रेको आयोजनामा शुक्रबार आयुर्वेद सेवा तथा कार्यक्रमहरूको जिल्ला स्तरीय समीक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपककुमार…

काठमाडौं विश्वविद्यालयः प्राज्ञिक उत्कृष्टताका तीन दशक: शुक्रबार आयोजना हुने ३१औँ दीक्षान्त समारोह (दोस्रो चरण) मा १,५२७ विद्यार्थी दीक्षित हुँदै

धुलिखेल । काठमाडौं विश्वविद्यालय (केयू) ले असार १९ शुक्रबार ३१औँ दीक्षान्त समारोह (दोस्रो चरण) गौरवका साथ आयोजना गर्दैछ । काभ्रेको धुलिखेलस्थित विश्वविद्यालयको मुख्य परिसरमा आयोजना हुने समारोहमा १,५२७ जना विद्यार्थीहरूको…

लागू औषधविरुद्ध जनचेतना अभियान: स्वस्थ, सुरक्षित र सभ्य समाज निर्माणमा जोड

बनेपा । लागू औषधको दुरुपयोग, दुर्व्यसन तथा अवैध ओसारपसार नियन्त्रण गर्दै स्वस्थ, सुरक्षित र सभ्य समाज निर्माण गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको यस अभियानले विशेषगरी युवा तथा विद्यार्थीलाई लक्षित गर्दै…

हेलम्बु र रोशी गाउँपालिकाबीच असल शैक्षिक अभ्यास आदानप्रदान

सिन्धुपाल्चोक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका र सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाबीच असल शैक्षिक अभ्यास आदानप्रदान कार्यक्रम बिहीबार सम्पन्न भएको छ । कार्यक्रममा रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामा, उपाध्यक्ष मीमबहादुर वाइबा, प्रवक्ता वसन्तकुमार…

बनेपामा महिलामाथि लुटपाट गरि सुनका गहना चोरी

बनेपा । काभ्रेको धुलिखेल नगरपालिका–१ मितिनछाप घोरसाईने टोल निवासी टिकाप्रसाद घोरसाईनेकी पत्नी नीरमाया घोरसाईनेमाथि लुटपाट भएको घटना सार्वजनिक भएको छ । प्राप्त जानकारीअनुसार सोमबार दिउँसो करिब ३ बजे बनेपा अटोपार्क…

महाभारतमा लैङ्गिक हिंसाविरुद्ध महिला सचेतना तथा नेतृत्व विकास तालिम

देवीटार । महाभारत गाउँपालिकामा लैङ्गिक हिंसा विरुद्ध महिला सचेतना कार्यक्रम तथा नेतृत्व र क्षमता विकास तालिम उत्साहपूर्णरूपमा सम्पन्न भएको छ । गाउँपालिकाको सभाहलमा आयोजित सचेतना कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका तथा…