काभ्रेको मण्डनदेउपुरमा वागमती प्रदेशकै पहिलो वातानुकुलित खोप केन्द्र संचालन
ज्ञानमणि नेपाल कालोटोपी कुन्तावेँसी, काभ्रे । काभ्रेको मण्डनदेउपुर नगरपालिकास्थित नगर आधारभूत अस्पतालमा वागमती प्रदेशमै पहिलो वातानुकुलित खोप केन्द्र संचालनमा आएको छ । नगरप्रमुख टोकबहादुर वाइवाले शुक्रबार सो खोप केन्द्रको उद्घाटन…
