Author: मध्यदीप

वडामा खानेपानी वितरणलाई छिट्टै व्यवस्थित गर्दैछौंः चन्द्रबहादुर खड्का (वडाध्यक्ष, बनेपा–१०)

बनेपा नगरपालिका वडानम्बर १० ले विगत डेढ वर्षदेखि आफ्नो वडाभित्रका सबै घरमा खानेपानी पुर्याउने आक्रामक र बृहत खानेपानी योजना संचालन गरिरहेको छ । वडाभित्रका करिब १ हजार ३०० भन्दा बढी…

क्यौलेठानाका विद्यार्थीलाई न्यानो कपडा र खेलकुद सामग्री, शिक्षकलाई झोला

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडानम्बर ९ मा रहेको क्यौलेठाना आधारभूत विद्यालयमा विद्यार्थीहरुलाई न्यानो कपडा, खेलकुद सामग्री र शिक्षकहरुलाई झोला वितरण गरिएको छ । आइतबार विद्यालयमा आयोजित एक कार्यक्रमका बीच…

क्यौलेठानाका विद्यार्थीले सिके निगालोबाट डोका बनाउने सीप

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडानम्बर ९ मा छ ज्यामिरे गाउँ । यहाँ रहेको क्यौलेठाना आधारभूत विद्यालयमा अहिले १०८ जना विद्यार्थी छन् । विसं. २०३३ सालमा स्थापना भएको यो विद्यालयमा…

बुधबार सुन र चाँदीकाे मूल्य बढ्याे

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ। प्रतिताेला आठ सय रुपैंयाँले बढेकाे हाे । यससँगै आज प्रतिताेला २ लाख ५४ हजार १०० रुपैंयाँ कायम भएको छ। याे हप्ता…

कस्ताे हाेला आजकाे मौसम ?

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आज देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ। हाल कोशी प्रदेश, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी…

यस्ताे छ आजकाे माैसम पूर्वानुमान

काठमाडाैँ । हाल देशमा दक्षिण-पश्चिम बंगालको खाडीमा विकसित चक्रवात ‘दित्वा’ को आंशिक प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। मङ्सिर १५ गते (सोमबार) दिउँसोः कोशी प्रदेश, मधेश प्रदेश,…

बनेपा बजारमा अरनिको राजमार्ग विस्तारको काम सुचारु हुने

काभ्रे । बनेपा बजारमा करिब डेढ वर्षदेखि अवरुद्ध अरनिकाे राजमार्ग विस्तारको काम अब सुचारु हुने भएकाे छ। आइतबार नगरपालिकामा पीडित पक्ष, सडक निर्माण कम्पनी र नगरपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय…

आज सुनकाे मूल्य १ हजार ६०० ले बढ्याे

काठमाडाैं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको को छ। आज प्रतिताेला १ हजार ६ सय रुपैंयाँले बढेकाे हाे । यससँगै आज प्रतिताेला २ लाख ५२ हजार २०० रुपैंयाँ कायम…

कस्ताे छ आजकाे माैसम पूर्वानुमान ?

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ। आज बिहान कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही…

जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ

काठमाडौँ । जुवातास खेलिरहेको अवस्थामा देशका विभिन्न भागबाट २१ जना पक्राउ परेका छन् । नागार्जुन नगरपालिका-१ रानिवन बुद्धचोक डेरा गरी बस्ने धादिङ रूवी भ्याली गाउँपालिका-६ घर भएकी ४३ वर्षीया धनमाया…