प्रा.डा. प्रेम शर्माको आत्मपरक वृत्तचित्र सार्वजनिक
काठमाडाैँ । त्रिभुवन विश्वविद्यालय ग्रामीण विकास केन्द्रीय विभाग किर्तिपुर काठमाडौँबाट सेवानिवृत्त प्राध्यापक डाक्टर प्रेम शर्माको जीवनीमा आधारित “एक जीवन तीन मिसन” शीर्षकको कैलाश मानसरोवर यात्रा समेटिएको आत्मपरक वृत्तचित्र एक कार्यक्रमका…
