Author: मध्यदीप

मुक्तक

शम्भुप्रसाद न्यौपाने काभ्रेपलाञ्चोक एउटा चोर अर्को चोर भन्दै समय बितायौ छि–छि र दुर्दुर आफ्नो औकात जो देखायौ बाणिमा तुच्छ निरासाको बादल मडारिएर निष्ठा हराएका मानव तस्करमा उर्जा भरायौ । निन्दा…

नेपाल ज्योतिष परिषद् काभ्रेले पायो नयाँ कार्यसमिति

बनेपा । नेपाल ज्योतिष परिषद् काभ्रेको छैटौं जिल्ला अधिवेशन असार २५ गते बनेपामा सम्पन्न भएको छ । सो अधिवेशनले ज्योतिष नवराज ढकालको अध्यक्षतामा १८ सदस्यीय जिल्ला कार्य समिति निर्विरोध चयन…

भुम्लु अनिवार्य तथा निःशुल्क शिक्षायुक्त गाउँपालिका घोषणा

भुम्लु । भुम्लु गाउँपालिकामा आधारभूत तहको शिक्षा ‘अनिवार्य तथा निःशुल्क’ सुनिश्चित गरिएको छ । असार २३ गते गाउँपालिकाले एक कार्यक्रम गरेर पालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षायुक्त गाउँपालिका घोषणा गरेको हो…

पनौती अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सुनिश्चित नगर घोषणा

पनौती । पनौती नगरपालिका अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सुनिश्चित पालिका घोषणा भएको छ । नगरपालिकाले १२ वटै वडालाई अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सुनिश्चित वडा घोषणा गरेसँगै नगरस्तरमा विभिन्न…

बीपी राजमार्गमा दिनको १२ घण्टा मात्र यातायात सञ्चालन हुने

धुलिखेल । बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोक–खण्डमा साउन १ गतेदेखि रातिको समयमा १२ घण्टा यातायात सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय धुलिखेलमा सम्पन्न सुरक्षा समिति बैठकले उक्त सडकखण्डको काभ्रेभञ्ज्याङदेखि…

नयाँ वर्ष प्रवेशसँगै मध्यमार्गका प्रतिबद्धता

ज्ञानमणि नेपाल कालोटोपी कुनै पनि कामको शुरुवात गर्नु ठूलो कुरा होइन । त्यसलाई निरन्तरता दिनु र बचाई राख्नु पक्कै पनि ठूलो कुरा हो । यही शिलशिलामा काभ्रेली भूमिमा २० वर्ष…

नेपालभरमा एकमात्र दक्षिणमुखी शिवलिङ्ग ”दाङ्गघाटेश्वर“ पनौती नगरपालिकाको खोपासी, दाङ्गघाटमा

विश्व उलक, खोपासी पनौती–१०, काभ्रेपलाञ्चोक रोसी उपत्यका भित्र रहेको ऐतिहासिक कुर्पासी (खोपासी) को सानो परिधी भित्र धेरै ऐतिहासिक हिन्दु तथा बौद्घ सम्पदाहरु मध्ये दाङ्गघाटमा रहेको दक्षिणमुखी दाङ्गघाटेश्वर शिवलिङ्ग (दक्षिणतर्पm फर्किएको)…

खोपासी–तालढुंगा सडकलाई बेवास्ता किन ?

काभ्रेको खानीखोला गाउँपालिका–१ अन्तर्गतको स्याउरी थली र दाहाल डाँडाबीचमा निर्माणाधीन खोपासी–तालढुंगा सडकखण्डमा केही दिनअघि स्काभेटर पल्टियो । स्काभेटर त पल्टिने खालको सडक छ भने अरु सवारीसाधनको हालत के होला ।…

यस्तो छ जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकको बार्षिक प्रगति विवरण

धुलिखेल । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जिल्लाका संचारकर्मीहरुसँग जिल्लामा भएका विभिन्न गतिविधि तथा विपद ब्यवस्थापनमा भएका क्रियाकलापका बारेमा जानकारी गराएको छ । कार्यालयले सरकारी नीति नियम, कानून तथा सरकारी वकिल…

सिन्धुपाल्चोकको “गुफाडाँडा” पदयात्राका लागि भरपर्दो गन्तव्य

सिन्धुपाल्चोक । गुफाडाँडा कुनैबेला गुमनाम थियो । ०७५ साल पुस १६ र १७ गते यहाँ राष्ट्रिय जलवायु सम्मेलन भयो । त्यसपछि गुफाडाँडा एकाएक चर्चामा आएको हो । अहिले भरपर्दो पर्यटकीय…