Author: मध्यदीप

काभ्रेमै उत्कृष्ट शैक्षिक गन्तव्य बन्दै पनौतीको ‘भालेश्वर’ उच्च मावि

ज्ञानमणि नेपाल कालोटोपी प्रदीप केसी पनौती । जिल्लाको पनौती नगरपालिका वडानम्बर ८ मा रहेको भालेश्वर उमाविले गत वर्षदेखि कक्षा ११ मा विज्ञान विषयको पढाई शुरु गरेको थियो । यसअघि व्यवस्थापन…

मनसुनजन्य विपद्का १० वर्ष, दुई हजार ३१७ जनाले ज्यान गुमाए, यसवर्ष बिस लाख मानिस प्रभावित हुने

काठमाडौँ । नेपालमा विगत १० वर्षको अवधिमा मनसुनजन्य विपद्का घटनाहरू तीव्ररूपमा बढेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कअनुसार २०७२ सालदेखि २०८१ सम्म मनसुनजन्य विपद्का घटनामा परी…

राष्ट्रिय धान दिवसमा किसान भने बेखुशी

पाँचखाल । असार १५ गते आइतबार देशभर २२औँ राष्ट्रिय धान दिवस मनाइँदै गर्दा यहाँका किसानहरु भने बेखुशी भएका पाइयो । किसानले रासायनिक मल नपाएको भन्दै दुःखेसो गरेका हुन् । धेरै…

यो वर्ष ६० हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण हुनसक्ने, काभ्रेको अवस्था के छ ?

काठमाडौं । यस वर्ष ६० हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण हुनसक्ने आँकलन गरिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै यसबारे जानकारी गराएको हो । अन्तरक्रिया कार्यक्रममा…

असारे विकासको भेल कहिलेसम्म सरकार ?

सरकारले हरेक वर्ष जेठ १५ गते नै बजेट ल्याइसक्छ तर कार्यान्वयनमा भने अर्को वर्षको असार नै पर्खिने रोग हालसम्म पनि यथावत छ । यसले यो आर्थिक वर्षमा पनि निरन्तरता पाएको…

वर्षौंदेखि अलपत्र खोपासी–तालढुंगा सडक, वर्षायामसँग सधैं जोखिम, नागरिकलाई हैरानी

खानीखोला । काभ्रेको खानीखोला गाउँपालिका–१ अन्तर्गतको स्याउरी थली र दाहाल डाँडाबीचमा निर्माणाधीन खोपासी–तालढुंगा सडकखण्डमा केही दिनअघि स्काभेटर पल्टियो । स्काभेटर त पल्टिने खालको सडक छ भने अरु सवारीसाधनको हालत के…

सेन्टलम एल्बम एकेडेमी शिक्षा क्षेत्रमा अर्को उदाहरणीय नाम

श्रीखण्डपुर । काभ्रेको पनौती नगरपालिका–५ श्रीखण्डपुर आफैंमा एउटा रमणीय स्थल हो । यहि ठाउँमा अवस्थित सेन्टलम एल्बम एकेडेमी स्थापना भएको आज २० वर्ष भयो । ०६२ सालमा स्थापित यस स्कूलले…

उत्कृष्ट विद्यालयको पहिचान बनाउँदै सिद्धार्थ वनस्थली इन्स्टिच्यूट

पनौती । काभ्रेको पनौतीमा रहेको सिद्धार्थ वनस्थली इन्स्टिच्यूट अरुभन्दा बेग्लै पहिचान बोकेको विद्यालय हो । पनौती नगरपालिका तथा जिल्लाकै पुरानो सार्वजनिक शैक्षिक गुठीमार्फत सञ्चालन भएको हुँदा पनि यो विद्यालय जिल्लामा…

विपदमा बाली क्षति भएका काभ्रेका ३५९ किसानले राहतस्वरुप ७८ लाख पाउने

धुलिखेल । जिल्लामा बाढीपहिरो लगायतका विपद्का घटनाबाट बाली क्षति पूगेका किसानहरुलाई राहत रकमका लागि सिफरिस गरिएको छ । बाढी पहिरोलगायत अन्य विपदबाट प्रभावित भएर जिल्ला कृषि विकास कार्यालय काभ्रेमा आवेदन…

धुलिखेलमा असार २६ र २७ गते रोजगार मेला हुने

धुलिखेल । आगामी असार २६ र २७ गते धुलिखेलमा रोजगार मेला हुने भएको छ । धुलिखेल नगरपालिकाको आयोजनामा रोजगार मेला हुने भएको हो । प्रधानमन्त्री रोजगार प्रवद्र्धन कार्यक्रम अन्तर्गत रोजगार…