Category: स्वास्थ्‍य

सिन्धुपाल्चोकमा भएका निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार ८५ विद्यार्थी लाभान्वित

सिन्धुपाल्चोक। जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजनामा जिल्लाका विभिन्न विद्यालयमा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार ८५ विद्यार्थी लाभान्वित भएका छन् । बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयको यस आर्थिक बर्षमा संचालित नमुना…

घर्तिछापमा नि:शुल्क स्वास्थ्य शिविर, ६ सय ७६ नागरिक लाभान्वित

महाभारत । काभ्रेकाे महाभारत गाउँपालिकाको घर्तिछापमा आयोजित नि:शुल्क स्वास्थ्य शिविरबाट ६ सय ७६ जना नागरिक लाभान्वित भएका छन् । महाभारत गाउँपालिकाको आयोजना तथा जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोक, धुलिखेलको समन्वयमा सञ्चालन…

धुलिखेल अस्पतालकाे ३० औं वार्षिकाेत्सव सम्पन्न

काभ्रे । धुलिखेल अस्पतालले आफ्नो ३० औं स्थापना दिवस सम्पन्न गरेको छ । आइतबार वागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । धुलिखेल अस्पतालका निर्देशक डा. रामकण्ठ…

खोप सेवाको पहुँचमा काभ्रेपलाञ्चोक पहिलो क्याटोगोरीमाः बागमती प्रदेशकै एक मात्र जिल्ला

ज्ञानमणि नेपाल कालोटोपी धुलिखेल । स्वास्थ्य सूचकांकका आधार पूरा गरेर पूर्ण खोप सुनिश्चिततामा काभ्रेपलाञ्चोक जिल्ला बागमती प्रदेशमै पहिलो जिल्ला हुन सफल भएको छ । खोप सेवाको पहुँच तथा उपभोगको हिसाबले…

महिला र आमाहरूको स्वास्थ्य अवस्थामा सुधार ल्याउन अन्तर्क्रिया कार्यक्रम

चौतारा । सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा महिला र आमाहरूको स्वास्थ्य अवस्थामा सुधार ल्याउने र उनीहरूलाई अधिकारप्रति सचेत गराउने उद्देश्यका साथ सञ्चारकर्मीहरूसँगको एक दिने अन्तक्र्रिया कार्यक्रम भव्यरूपमा सम्पन्न भएको छ । महिला…

इन्द्रावती गाउँपालिकामा दुई वटा स्वास्थ्य चौकी भवनको शिलान्यास

सिन्धुपाल्चोक । जिल्लाको इन्द्रावती गाउँपालिका वडा नम्बर ३ र ६ मा अत्याधुनिक सुविधायुक्त स्वास्थ्य चौकी भवन निर्माण हुने भएको छ । पालिका अध्यक्ष झम्क नेपालको अथक प्रयास, भारतीय दूतावासको सहयोग…

रेयुकाई एईको मासुनागा आँखा अस्पताल ढल्केबर शाखालाई बस हस्तान्तरण

बनेपा । धनुषामा रहेको रेयुकाई एईको मासुनागा आँखा अस्पताल ढल्केबर शाखाका लागि बिरामी बोक्न बस सहयोग प्राप्त भएको छ । अमेरिकाको डुले इन्टरमेड इन्टरनेशनल संस्थाले अस्पताललाई बस प्रदान गरेको हो…

मण्डनदेउपुर आधारभूत अस्पतालबाट स्वास्थ्य बीमाको रिफर सेवा शुरु

कुन्तावेंसी । काभ्रेको मण्डनदेउपुर नगरपालिकास्थित आधारभूत अस्पतालबाट स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दुको सेवा शुरु भएको छ । आइतबार वागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापाको प्रमुख आतिथ्यता र प्रदेश सांसद…

हेलम्बु गाउँपालिकामा निःशुल्क आँखा शिविर, १ हजार ११६ जनाको आँखा परिक्षण

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा निःशुल्क आँखा शिविर संचालन गरिएको छ । नेपाल नेत्रज्योती संघ कीर्तिपूर आँखा अस्पतालको प्राविधिक सहयोग र हेलम्बु गाउँपालिकाको आयोजनामा मंसिर ५ गतेदेखि १० गतेसम्म पालिकाका…

पाँच पालिकामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

बनेपा । काभ्रेपलाञ्चोक जिल्लाका पाँच वटा पालिकामा निःशुल्क स्वास्थ्य शिविर संचालन भएको छ । जिल्लाको पाँचखाल, धुलिखेल र मण्डनदेउपुर नगरपालिका तथा बेथानचोक र रोशी गाउँपालिकामा स्वास्थ्य शिविर संचालन भएका हुन्…