धुलिखेलका १ हजार ४ सय १५ किशोरीलाई एचपिभी खोप लगाइने
धुलिखेल । धुलिखेल नगरपालिकाले विद्यालय तहमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका किशोरी तथा विद्यालय बाहिर रहेका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाइने खोप एचपिभीका बारेमा विद्यालय तहका शिक्षक तथा…
