Category: स्वास्थ्‍य

सिन्धुपाल्चोकमा स्वास्थ्य कार्यक्रमको दुई दिने समीक्षा सम्पन्न

सिन्धुपाल्चोक । आर्थिक वर्ष २०८१/०८२ मा सिन्धुपाल्चोक जिल्लाभर सञ्चालन भएका स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षा भएको छ । जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजनामा जिल्ला समन्वय समितिको सभा हलमा आयोजित कार्यक्रमको उद्घाटन सत्र…

नेपाल शिक्षक संघ सिन्धुपाल्चोकको कार्यक्रममा ४६ जनाले गरे रक्तदान

तातोपानी । नेपाल शिक्षक संघ जिल्ला कार्यसमिति सिन्धुपाल्चोकको आयोजनामा तातोपानी मावि तातोपानी, भोटेकोशीमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ४६ जनाले रक्तदान गरेका छन् । शिक्षक, कर्मचारी तथा स्थानीयले रक्तदानमा सहभागिता जनाएको…

अब धुलिखेल अस्पतालबाटै रेफर सेवा पाइने

धुलिखेल । अब धुलिखेल अस्पतालबाटै रेफर सेवा पाइने भएको छ । धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्रले बीमाको रेफर लगायतका सेवा साउन २६ गतेदेखि धुलिखेल अस्पतालको कम्पाउण्डबाटै उपलब्ध गराउने भएको हो ।…

जिल्ला रेडक्रस काभ्रेद्वारा जिल्लावासीलाई निःशुल्क रगत उपलब्ध गराउन अभियान

ज्ञानमणि नेपाल कालोटोपी बनेपा । बढ्दो रगतको अभावलाई हटाउने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक शाखाले काभ्रे जिल्लावासीलाई निःशुल्क रगत उपलब्ध गराउने एउटा विशेष अभियानको शुरुवात गरेको छ । गत आइतबार…

आज काभ्रे पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा हुँदै

धुलिखेल । काभ्रेपलाञ्चोक जिल्लालाई आइतबार पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिँदैछ । बागमति प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाको प्रमुख आतिथ्यता, १३ वटै स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी, पत्रकारलगायत सरोकारवालाहरुको उपस्थितीमा पूर्णखोप…

यो वर्ष ६० हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण हुनसक्ने, काभ्रेको अवस्था के छ ?

काठमाडौं । यस वर्ष ६० हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण हुनसक्ने आँकलन गरिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै यसबारे जानकारी गराएको हो । अन्तरक्रिया कार्यक्रममा…

धुलिखेलमा डेंगी रोग नियन्त्रणसम्बन्धी अन्तर्क्रिया

धुलिखेल । जनस्वास्थ्य कार्यालय, काभ्रेपलाञ्चोकको आयोजनामा बिहीबार डेंगी रोग नियन्त्रण तथा रोकथामसम्बन्धी अन्तर्क्रिया सम्पन्न भएको छ । कार्यालयको वार्षिक कार्यक्रम अन्तर्गत धुलिखेलमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा डेङ्गु सार्ने…

हङकङ फ्लुको प्रकोप चुलिँदैः के हो लक्षण, कसरी बच्ने ?

डा. शेरबहादुर पुन केही दिनअघि एक परिचित व्यक्तिलाई एक महिनादेखि खोकीले नछोडेको भनि परामर्श लिने उद्देश्यले भेट्न आउनुभएको थियो । हातमा केही हप्ता अगाडि गरिएको स्वास्थ्य परीक्षणका केही रिपोर्टहरु पनि…

हृदयघात भएको १२ घण्टामा जीवन बचाउन सकिन्छ

शरद शर्मा काठमाडौँ । सुर्तीजन्य पदार्थ सेवन गर्नेलाई तीन गुणा बढी हृदयाघातको सम्भावना हुने गरेको पाइएको छ । सुर्तीजन्य पदार्थको सेवन नगर्नेको तुलनामा सेवन गर्नेलाई तीन गुणा बढी हृदयाघात हुने…

किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप

धुलिखेल । काभ्रेपलाञ्चोक जिल्लाका १५ हजार ९ सय ५७ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाउन शुरु गरिएको छ । नेपाल सरकारको निर्णय अनुसार माघ २२ गतेदेखि राष्ट्रिय अभियानको…