Category: समाचार

मंसिरमा एक हजार ६९६ जना फरार प्रतिवादी पक्राउ, १२ करोड ३७ लाख जरिवाना असुल

ज्ञानमणि नेपाल कालोटोपी काठमाडौं । नेपाल प्रहरीले देशका विभिन्न भागबाट गत मंसिर महिनामा मात्रै एक हजार ६९६ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । प्रहरीले दिएको तथ्यांक अनुसार सात वटै…

पाँचपोखरीमा ११० मिटर लामो झोलुङ्गे पुलको शिलान्यास

सिन्धुपाल्चोक । पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं. ७ र ८ अन्तर्गत लाँगर्चे–सोले–कालढुङ्ग–भोटेनाम्लाङ जोड्ने अनुमानित ११० मिटर लम्बाइको झोलुङ्गे पुल निर्माणका लागि मंगलबार शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । उक्त पुल…

कान्छीमाया फाउण्डेशनद्वारा लाभगाउँका विद्यार्थीलाई न्यानो कपडा

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर ८ स्थित लाभगाउँ आधारभूत विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा, शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको छ । कान्छीमाया तामाङ फाउण्डेशनका प्रोप्राइटर डा. दिलबहादुर थोकरको…

हलिं नेवाः गुथिले नेवाः एकता दिवस मनाउने

बनेपा । हलिं नेवाः गुथिले आगामी पौष १३ गते नवमी तिथीका दिन १६ औं नेवाः एकता दिवस मनाउने भएको छ । ने.सं.११४६ पहेंलाथ्व नमीः का दिन यो दिवस मनाइने गरिन्छ…

सुख्खा पहिरो जाँदा पनौतीको रोडाढुंगा उद्योगमा एक जनाको मृत्यु

पनौती। काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा रहेको रुसी रोडाढुंगा उद्योगमा मंगलबार पहिरो जाँदा एक जनाको मृत्यु भएको छ । इस्काभेटरले खन्ने क्रममा पहिरो जाँदा काभ्रेको खानीखोला २ घर भई पनौती नगरपालिका–९…

पनौतीको खोपासीमा राष्ट्रिय विभूति भृकुटीको जन्मघर निर्माण शुरु हुने

ज्ञानमणि नेपाल कालोटोपी प्रदीप केसी बञ्जारा पनौती । काभ्रेको पनौती नगरपालिका वडानम्बर १० स्थित खोपासीमा राष्ट्रिय विभूति भृकुटीको जन्मघर निर्माण शुरु हुने भएको छ । शुक्रबार पनौती नगरपालिकाको सभाहलमा आयोजित…

यात्रा डायरीः जता हेरे पनि हजुर पूर्वै रमाइलो…

ज्ञानमणि नेपाल कालोटोपी इलाम । निकै पहिलेदेखि नै पूर्वी नेपालको यात्रा गर्न मन थियो तर भनेजस्तो समय मिलाउन सकिएको थिएन । केही दिनदेखि दिदीले पाथीभरा मन्दिर जाउँ, इलामतिर पनि घुम्न…

मेलम्ची–फट्टे पुल पुनर्निर्माणतर्फ ठोस पहल सुरु

सिन्धुपाल्चोक । २०७८ सालको विनाशकारी बाढीले बगाएको मेलम्ची–फट्टे–दुवाचौर पक्की मोटरेबल पुल पुनर्निर्माणका लागि ठोस पहल सुरु भएको छ । सोमबार मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले पुल निर्माण प्रस्तावितस्थलको स्थलगत अवलोकन…

श्रमिकको सुरक्षित भविष्यका लागि सामाजिक सुरक्षा कोष अपरिहार्य छः नगरप्रमुख तामाङ

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले श्रमिकहरूको सुरक्षित भविष्य सुनिश्चित गर्न सामाजिक सुरक्षा कोष अपरिहार्य रहेको बताउनु भएको छ । आइतबार नेपाल निर्माण तथा सम्वद्ध श्रमिक संघ (काउन), सिन्धुपाल्चोकद्वारा…

स्रोत नखुलेको नगद १५ लाख ३४ हजारसहित दुई जना पक्राउ

सुनसरी । बराहक्षेत्र नगरपालिका-१ कोशीपुलबाट स्रोत नखुलेको नगद १५ लाख ३४ हजार रूपैयाँसहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा सहिदभुमी गाउँपालिका-२ बस्ने २० वर्षीय…