Category: समाचार

बनेपामा चलचित्र छायाङ्कन स्टुडियोको शिलान्यास घोषणा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० मा निर्माण हुने ‘सिनेपा’ नामक चलचित्र छायाङ्कन स्टुडियोको आरम्भ उद्घोष गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा मंगलबार चलचित्र विकास बोर्डद्वारा आयोजित…

डेडीथुम्का पूर्वविद्यार्थी शिक्षा सम्मेलन बैठकबाट महत्वपूर्ण निर्णय पारित

कुन्तावेँसी । काभ्रेको मण्डनदेउपुर नगरपालिका–९ स्थित डेडीथुम्का मावि पूर्वविद्यार्थी शिक्षा सम्मेलन मूल आयोजक समितिको सचिवालय बैठक बसेको छ । सो बैठकले केही महत्वपूर्ण निर्णय गरेको छ । गत शनिबार बसेको…

रेडक्रस काभ्रेको अध्ययन भ्रमण

बनेपा । नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक जिल्ला शाखामा डेनिस रेडक्रसको स्थानीय शाखाबाट द्वोयता (त्धष्लष्लन) अध्ययन भ्रमण कार्यक्रम भएको छ । डेनिस रेडक्रसको स्थानीय शाखाबाट १३ जना, डेनिस रेडक्रस काठमाडौबाट ४…

स्मृतिको पानामा प्रेमबहादुर महाजू

नेपाली कांग्रेस पनौती नगर समितिका प्रारम्भिक सभापति प्रेमबहादुर महाजूको जन्म वि.सं. १९९० साल माघ महिनाको १४ गते काभ्रे जिल्लाको पनौती नपा वडा नं. ८ खरीबोटमा जीतबहादुर महाजू श्रेष्ठ र माता…

कवि सूर्यका कवितामाथि समालोचना कृति

काठमाडौ÷समालोचक तथा महाकाव्यकार श्रीहरि फुयाँलले कवि सूर्यप्रसाद लाकोजूका कविताहरुको विश्लेष गरेर तयार पारेको समालोचना कृति सूर्यका कविताको प्रवृत्तिगत विश्लेषण नामक कृतिको प्रकाशित भएको छ । सो पुस्तकको लोकार्पण एक समारोह…

विद्युत् पोलमा करेन्ट लागी मजदुरको मृत्यु

सुदीप के.सी. धुलिखेल । धुलिखेल नगरपालिका वडा नं ७ स्थित जिल्ला प्रशासन कार्यालय अगाडिको सडकमा विद्युत पोलमा काम गरिरहेका सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं १२ घारिबथान बस्ने अन्दाजी २८ बर्षीय…

चण्डेश्वरी जात्रामा रेडक्रसको निःशुल्क स्वास्थ्य शिविर

निर्दिप के.सी. बनेपा । नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक जिल्ला शाखा अन्तर्गत बनेपा, चण्डेश्वरी र चौतारी उपशाखाको संयुक्त आयोजना तथा जिल्ला शाखाको सहकार्यमा बनेपाको चण्डेश्वरी जात्राको अवसरमा निःशुल्क प्राथमिक उपचार शिविर…

टिपर दुर्घटनामा चालकको मृत्यु

हिँगुवापाटी । जिल्लाको मण्डनदेउपुर नगरपालिका–७ स्थित हेलम्बु राजमार्गमा ‘टिपर’ दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार इन्द्रावती नदीबाट बालुवा लिएर पाँचखालतर्फ आउने क्रममा बा४ख ३३६३…

जब कटरहको रुखमा चट्याङ पर्यो…

मण्डनदेउपुर । काभ्रेको मण्डनदेउपुर नगरपालिका १० स्थित थुम्कीमा रहेको एउटा सुकेको रुखकटहरको बोटमा बिहीबार राति चट्याङ परेपछि रुखमा लागेको आगोले त्यसभेगमा शुक्रबार दिनभरि त्रास फैलियो । एकातिर वन जंगल नजिकै…

मण्डनदेउपुर र घलेगाउँबीच मितेरीसम्बन्धका लागि प्रस्ताव

कुन्तावेँसी । काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ३ खस्रे गुरुङ गाउँ सामुदायिक होमस्टे र लमजुङ जिल्लाको क्व्होलासोथर गाउँपालिका वडा नम्बर–३ को दक्षिण एसियाकै नमुना होमस्टे घलेगाउँबीच मितेरीसम्बन्ध कायम गर्नको…