नवआगन्तुक विद्यार्थीहरुलाई ज्ञानकुञ्जको स्वागत
निर्दिप के.सी. बनेपा । “शिक्षा विद्यार्थीको लागि, विद्यार्थी देशको लागि’’ भन्ने मूल नारालाई आत्मसात गर्दै अघि बढिरहेको ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान, बनेपाले गत शुक्रबार विद्यालय तहमा नवआगन्तुक विद्यार्थीहरुको स्वागतार्थ विशेष कार्यक्रमको…
