काभ्रेमा नयाँ नागरिकता बनाउनेभन्दा प्रतिलिपी लिनेको संख्या बढ्दो
धुलिखेल । जिल्ला प्रशासन कार्यालय काभ्रेबाट नयाँ नागरिकता लिनेभन्दा प्रतिलिपी बनाउनेको संख्या बढी देखिएको छ । कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म ६ हजार १७१ नयाँ नागरिकता…
