Category: समाचार

रेडक्रस काभ्रेले निर्वाचनमा जिल्लाका सबै पालिकामा प्राथमिक उपचार टोली खटाउँदै

बनेपा । नेपाल रेडक्रस सोसाइटी काभ्रेले प्रतिनिधि सभा निर्वाचन २०८२ लक्षित निर्वाचन केन्द्रीत प्राथमिक उपचार सेवा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । सबै पालिकामा प्राथमिक उपचार टोली पठाउने तयारीस्वरुप अभिमुखीकरण…

बनेपा र धुलिखेलका ग्याँस कम्पनी र पेट्रोल पम्पमा जिल्ला प्रशासन कार्यालय काभ्रेद्वारा अनुगमन

ज्ञानमणि नेपाल कालोटोपी बनेपा। जिल्ला प्रशासन कार्यालय काभ्रेले जिल्लाको धुलिखेल र बनेपामा रहेका पेट्रोल पम्प र ग्याँस कम्पनीको अनुगमन गरेको छ । सोमबार बनेपामा रहेका ग्याँस कम्पनीहरुको अनुगमन गरेको प्रशासनले…

रेडक्रस सोसाइटी काभ्रे र विन्धवासिनी साकोसबीच निःशुल्क रगत उपलब्धसम्बन्धी सम्झौता

बनेपा । नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखा र विन्धवासिनी बचत तथा ऋण सहकारीबीच निःशुल्क रगत उपलब्धसम्बन्धी सम्झौता भएको छ । बुधबार सहकारीको ३३ औं स्थापना दिवसको अवसर पारेर दुई संस्थाबीच…

बनेपामा टिपर आगजनीमा संलग्न १३ जना पक्राउ

काभ्रे । बनेपामा फागुन ६ गते टिपर आगजनीमा संलग्न १३ जना पक्राउ परेका छन् । बनेपा टेलिकम चोकमा टिपर जलाउने कार्यमा संलग्न काभ्रेका ११ सहित १३ युवालाई प्रहरीले पक्राउ गरि…

नेपाल रेडक्रस सोसाइटी काभ्रे र विन्धवासिनी साकाेसबीच सम्झौता

बनेपा । नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखा र विन्धवासिनी बचत तथा ऋण सहकारीबीच निःशुल्क रगत उपलब्धसम्बन्धी सम्झौता भएको छ । बुधबार सहकारीको ३३ औं स्थापना दिवसको अवसर पारेर दुई संस्थाबीच…

टिपरले स्कुटरलाई ठक्कर दिँदा बनेपामा एक जनाको मृत्यु

बनेपा । अरनिको राजमार्गस्थित बनेपामा टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएकाे छ । बनेपाकाे दुरसञ्चार नजिकै भएको दुर्घटनापछि स्कुटर चालककाे मृत्यु भएकाे हाे । बागमती प्रदेश ०१००४ क…

यस्तो छ जिल्ला प्रशासन कार्यालय काभ्रेमा ६ महिनाको प्रगति विवरण

ज्ञानमणि नेपाल कालोटोपी धुलिखेल । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट नयाँ नागरिकता लिनेभन्दा प्रतिलिपी बनाउनेको संख्या यसवर्ष पनि बढी देखिएको छ । गतवर्ष पनि यो संख्या उच्च नै थियो । कार्यालयले…

नेपाल शिक्षक संघ काभ्रेको २४ औं जिल्ला प्रतिनिधि सभा

बनेपा । नेपाल शिक्षक संघ काभ्रेको २४ औं जिल्ला प्रतिनिधि सभा सम्पन्न भएको छ । शनिबार बनेपामा सम्पन्न कार्यक्रममा आगामी फागुन २१ गतेका लागि तय निर्वाचनमा काभ्रेबाट कांग्रेसका उम्मेदवारहरु क्षेत्र…

रामेछापकाे तामाकाेशीमा बस दुर्घटना हुँदा १२ जनाकाे मृत्यु

मन्थली । रामेछापको तामाकोशीमा मंगलबार बस दुर्घटना हुँदा १२ जनाकाे मृत्यु भएकाे छ । बा प्र ०१००६ ख ९९७५ नम्बरको बस नदीमा खसेको थियो । मंगलबार बिहान काठमाडौँबाट रामेछाप हुँदै…

प्रसिद्ध उद्योगपति पवन गोल्यानको टिम काभ्रेको मण्डनदेउपुरमा

जोगिटार । प्रसिद्ध उद्योगपति तथा व्यापारीक घराना गोल्यान ग्रुपका संस्थापक पवन गोल्यान “सुरक्षित खाद्यान्न उत्पादन तथा बजारिकरण“ को सन्दर्भमा सोमबार काभ्रेको मण्डनदेउपुर नगरपालिका–१०, जोगिटारमा पुग्नुभएको छ । उहाँको साथमा जनता…