Category: समाचार

निर्वाचन आचारसंहिता विपरीत गतिविधिमा संलग्न २४ जना नियन्त्रणमा

काठमाडौँ । देशभरका विभिन्न मतदानस्थलमा निर्वाचन आचारसंहिता विपरीत र निर्वाचन विरोधी गतिविधिमा संलग्न २४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौँ उपत्यकामा १ जना, कोशी प्रदेशमा ३ जना, मधेश प्रदेशमा…

फेब्रुअरीमा पर्यटक आगमनमा उच्च वृद्धि, कुन देशबाट कति आए ?

काठमाडौँ । गत महिना पर्यटक आगमन उच्च दरमा बढेको छ । सन् २०२६ फेब्रुअरीमा नेपालमा १ लाख ५ हजार ४ सय ४१ पर्यटक भित्रिएका हुन् । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार…

महाभारतको गोठडाँडामा आगलागीबाट ३ घर र २ गोठ जलेर नष्ट

महाभारत । महाभारत गाउँपालिका वडा नम्वर ४ स्थित तल्लो गोठडाँडामा भएको आगलागीमा ३ वटा घर र २ गोठ जलेर नष्ट भएका छन् । स्थानीय सनबहादुर मगरको घरबाट सल्केको आगोले रनबहादुर…

मतदाताको फैसला स्वीकार्य छः विश्वप्रकाश शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रतिनिधि सभा निर्वाचनको पछिल्लो परिणाम र जनमतलाई सहजरूपमा स्विकार्ने बताएका छन् । बिहीबार सम्पन्न निर्वाचनको मतगणना जारी रहँदा अधिकांश स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी…

रास्वपाको पक्षमा जनलहर उर्लियो, रास्वपा ५६ र कांग्रेस ९ स्थानमा विजयी

काठमाडौँ । बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम आइरहेका छन् । विभिन्न जिल्लाका धेरैजसो निर्वाचन क्षेत्रमा मतगणना सुरु भई धमाधम प्रारम्भिक परिणाम आउन थालेका हुन् । मतगणना जारी रहेका स्थान मध्ये…

महाभारतमा आगलागी हुँदा ३ घर र २ गोठ जले

काभ्रे । महाभारत गाउँपालिका वडा नम्वर ४ स्थित तल्लो गोठडाँडामा भएकाे आगलागीमा ३ वटा घर र २ गोठ जलेर नष्ट भएका छन् । स्थानीय सनबहादुर मगरको घरबाट सल्केको आगोले रनबहादुर…

जिल्ला प्रशासन कार्यालयद्वारा पेट्रोल पम्प र ग्याँस कम्पनीको अनुगमन

ज्ञानमणि नेपाल कालोटोपी बनेपा । जिल्ला प्रशासन कार्यालय काभ्रेले जिल्लाको धुलिखेल र बनेपामा रहेका पेट्रोल पम्प र ग्याँस कम्पनीको अनुगमन गरेको छ । सोमबार बनेपामा रहेका ग्याँस कम्पनीहरुको अनुगमन गरेको…

पत्रकार धिताल डाँडापारी पत्रकारिता पुरस्कारबाट पुरस्कृत

काभ्रे । नेपाल प्रेस युनियनले हरेक वर्ष प्रदान गर्दै आइरहेको पत्रकारिता पुरस्कारबाट पत्रकार पुजन धिताल सम्मानित भएका छन् । शुक्रबार बनेपामा आयोजित उर्मिला सापकोटा स्मृति डाँडापारी पत्रकारिता पुरस्कारबाट धिताललाई नगद…

पाँचपोखरीको खड्कुले झरना, जसको प्रचारप्रसारमा ध्यान दिन आवश्यक छ

केशर कार्की सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर २ बरुवामा रहेको खड्कुले झरना पछिल्ला दिनहरुमा पर्यटकको रोजाईमा पर्ने गरेको छ । तर यसलाई प्रचारप्रसारमा त्यति ध्यान दिइएको…

नमोबुद्ध–३ दाहालचौरमा आयोजित महायज्ञको आम्दानी र खर्च सार्वजनिक

भकुण्डेवेँसी । गत माघ १९ गतेदेखि २७ गतेसम्म काभ्रेको नमोबुद्ध नगरपालिका वडानम्बर ३ दाहालचौरमा आयोजित श्रीमद् भागवत महापुराण ज्ञान महायज्ञमा भएको आम्दानी र खर्चको विवरण सार्वजनिक गरिएको छ । सोमबार…