करिब १६ हजार छात्रालाई क्यान्सरविरूद्धको खोप दिइने
काभ्रे । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत काभ्रेपलाञ्चोकका कक्षा ६ देखि १० सम्म अध्यनरत करिब १६ हजार छात्रालाई पाठेघरको मुखको क्यान्सर गराउने एचपिभीविरूद्धको खोप दिइने भएको छ । उक्त भाइरसविरूद्धको खोप…
