Category: समाचार

नमोबुद्धमा ऐतिहासिक ‘नमोबुद्ध जात्रा’ सुरु

काभ्रेपलाञ्चोक । नमोबुद्ध नगरपालिका–११ स्थित ऐतिहासिक तथा पर्यटकीयस्थल नमोबुद्धमा बिहीबार साँझदेखि जात्रा सुरु भएको छ । जात्रा अन्तर्गत बिहीबार साँझदेखि बौद्ध धर्मावलम्बीले नमोबुद्धमा पितृको सम्झानामा ‘दीप प्रज्वलन’ गरेका छन् ।…

काभ्रेका बाढी प्रभावित क्षेत्रका खानेपानी आयाेजनामा रेडक्रसकाे सहयाेग

बनेपा । नेपाल रेडक्रस सोसाइटी काभ्रे जिल्ला शाखाले बाढी प्रभावित क्षेत्रमा क्षतिग्रस्त खानेपानी आयोजनाको मर्मत कार्य शुरु गरेको छ । खानेपानीको तत्काल व्यवस्थापनका लागि पनौती नगरपालिका वडा नं. १२ मा…

प्रजातान्त्र सेनानी संघ काभ्रेको दोश्रो जिल्ला अधिवेशन सम्पन्न

बनेपा । नेपाल प्रजातान्त्र सेनानी संघ काभ्रेको दोश्रो जिल्ला अधिवेशन सम्पन्न भएकाे छ। शनिबार बनेपामा सम्पन्न अधिवेशनमा ६ जना सेनानीहरुलाई सम्मान गरियाे । सम्मानित हुनेहरुमा राजेन्द्र खरेल, इन्द्रमणि अधिकारी, सानुलाल…

रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न कास्की अदालतकाे अनुमति

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्रीसमेत रहेका रवि लामिछानेमाथि अनुसन्धान गर्न १३ दिन म्याद थपिएको छ। सहकारी ठगी प्रकरणमा पक्राउ परेका रविलाई थप १३ दिन हिरासतमै…

कोप–२९ सम्मेलनमा भाग लिन राष्ट्रपति पौडेल आज अजरबैजान जानु हुने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन आज त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । अजरबैजानका…

आज देशभरको मौसम सफा रहने

काठमाडौँ । हाल देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने जनाएको छ…

यस वर्ष धान उत्पादन घट्ने अनुमान

काठमाडौँ । यस वर्ष धान उत्पादन कम हुने अनुमान गरिएको छ । किसानले धान पाकेर भित्र्याउने बेलामा नै मौसम अनुकूल हुन नसक्दा धान उत्पादनमा पनि कमी हुने अनुमान गरिएको हो…

चण्डेनीमण्डनका पहिरोपीडित २५ परिवारलाई जस्ता पाता वितरण

काभ्रे । काभ्रेको मण्डनदेउपुर नगरपालिका १० चण्डेनीमण्डनका पहिरोपीडित २५ परिवारलाई जस्ता पाता वितरण गरिएको छ । मण्डनदेउपुर वडा नं ७ निवासी सामाजिक ब्यक्तित्व नारायण श्रेष्ठको समन्वय, सहकार्य तथा सिसिइपी फाउण्डेसन…

नेपालमा फूल व्यवसायको सम्भाव्यता कति ?

ज्ञानमणि नेपाल कालोटोपी काठमाडौं । फूल अर्थात् पुष्प । बास्ना र सौंन्दर्यको अर्को नाम । शायदै कम होलान् फूल मन नपराउनेहरु । अनि थोरै होलान्, यसको महत्व नबुझ्नेहरु । फूललाई…

बाढीपहिरो पीडितका लागि छोएन पर्वले, खल्लो भयो दशैं र तिहार

काभ्रे । हिन्दूहरुका ठूला पर्वहरु दशैं र तिहार सकिए । तर काभ्रेका बाढीपहिरो पीडितलाई यस वर्ष पर्वहरुको रौनकले खासै छोएन । पुरिएका घर र खेतबारीको निशाना हेर्दैमा उनीहरु पीडामा रहे…