Category: समाचार

बिपी राजमार्गमा रातिकाे समयमा यातायात बन्द रहने

काभ्रे । बिपी राजमार्ग अन्तर्गत काभ्रेको धुलिखेलदेखि वर्षेखोलासम्मको सडकखण्ड रातिको समयमा बन्द हुने भएको छ । गत असोज १० देखि १३ सम्म परेको अविरल वर्षाका कारण क्षति पुगेको उक्त सडकखण्ड…

नमोबुद्धका बाढीपहिरो पीडितलाई बहुउद्देश्यीय नगद सहयोग वितरण शुरु

ज्ञानमणि नेपाल कालोटोपी प्रदीप केसी बन्जारा चौकीडाँडा, नमोबुद्ध । गत असोज १० देखि १२ गतेसम्मको अविरल वर्षाले अत्याधिक क्षति गरेको काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकामा पीडितहरुलाई नगद राहत वितरण शुरु गरिएको छ…

मण्डनदेउपुर-११ का बाढीपीडितलाई ९२ बण्डल जस्तापाता सहयाेग

जैशिथाेक । हेल्प नेपाल नेटवर्क काठमाडाैं र भक्तपुरकाे चाँगुनारायण नगरपालिकाकाे सहयाेगमा काभ्रेकाे मण्डनदेउपुर ११ का बाढीपीडितलाई अस्थायी आवास निर्माणका लागि जस्तापाता सहयाेग गरिएकाे छ । गत असोज ११ र १२…

गन्तव्य मण्डन: ‘आफ्नै गाउँ पनि हेर्न पाइएन, खै त हाम्रो गाउँ !?’

ज्ञानमणि नेपाल कालोटोपी चण्डेनीमण्डन, काभ्रे । हुन त त्यहि गाउँमा बस्छन्, काम गर्छन् र जीवन निर्वाह गरिरहेका छन् उनीहरुले । ०७२ सालको विनासकारी भुकम्पले पुरै गाउँ खण्डहर बनाईदिएको छ ।…

आजकाे माैसमः देशका केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । देशभर पश्चिमी वायु तथा पहाडी भू-भागमा स्थानीय वायुको सामान्य प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभागका अनुसार हाल देशका पहाडी…

प्रजातन्त्र सेनानी संघ काभ्रेको दोश्रो जिल्ला अधिवेशन

काभ्रे । नेपाल प्रजातन्त्र सेनानी संघ काभ्रेको दोश्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । गत शनिबार बनेपामा सम्पन्न अधिवेशनमा ६ जना सेनानीहरुलाई सम्मान गरियो । सम्मानित हुनेहरुमा राजेन्द्र खरेल, इन्द्रमणि…

जिल्ला सहकारी संघमा विभिन्न उपसमिति गठन

काभ्रे । जिल्ला सहकारी संघ लिमिटेड काभ्रेपलाञ्चोकले आयोजना गरेको सल्लाहकार तथा उप—समितिलाई स्वागत तथा बधाई कार्यक्रममा संघका सल्लाहकार मुकुन्द प्रसाद दाहालले जिल्ला सहकारी संघ लिमिटेडले “क” बर्गमा परेका सहकारी संस्थाहरुका…

बागमतीका मुख्यमन्त्रीद्वारा बाढी प्रभावित बेथानचोकको अवलोकन

काभ्रे । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले बाढीपहिरोले अति प्रभावित काभ्रेको बेथानचोक गाउँपालिकाका विभिन्न स्थानको अवलोकन गर्नुभएको छ । शनिबार बिहान उहाँ बेथानचोक पुग्नुभएको हो । गत असोज १० देखि…

नवनिर्वाचितलाई बधाई, पिडितलाई राहत

काभ्रे । नेपाल रेडक्रस सोसाइटी साँगा उपशाखाको आयोजनामा नवनिर्वाचित जिल्ला कार्यसमितिलाई बधाई तथा बाढीपिडितहरुलाई राहत वितरण कार्यक्रम शनिबार सम्पन्न गरेको छ । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी काभ्रेका सभापति देवेन्द्र प्रसाद…

आजकाे माैसमः कोशी र गण्डकी प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर पश्चिमी वायु तथा पहाडी भू-भागमा स्थानीय वायुको सामान्य प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभागका अनुसार आज दिउँसो…