बेरोजगार व्यक्तिको तथ्यांक संकलन सुरु
चौंरीदेउराली । जिल्लाको चौंरीदेउराली गाउँपालिकाले स्थानीय बेरोजगार व्यक्तिहरूको तथ्यांक संकलन गर्न सूचना जारी गरेको छ । रोजगारीको हकसम्बन्धी नियमावली, २०७५ को नियम ३ बमोजिम गाउँपालिकाले बेरोजगार व्यक्तिहरूको सूचीकरण गर्न लागेको…
