सुसन्देशको २३औं स्थापना दिवसमा नेत्रवाण डटकम शुभारम्भ
काभ्रे । जिल्लाबाट प्रकाशित सुसन्देश साप्ताहिकले २२ वर्ष पूरा गरी २३औं बर्षमा प्रवेश गरेको अवसरमा नेत्रवाण डटकम नामक अनलाइन पोर्टलको शुभारम्भ गरेको छ । ‘सत्य, तथ्य, निष्पक्ष पत्रकारिताको लागि’ भन्ने…
