हेलम्बुस्थित पाल्चोकमा अब हरेक शनिबार हाट बजार लाग्ने
श्याम शर्मा एल.सि. हेलम्बु, सिन्धुपाल्चोक । पाल्चोकी माइ कृषक हाट बजार “जैविक खेती पद्धतिको अनुशरण– स्थानीय उत्पादनको संरक्षण, प्रबद्र्धन र बजारीकरण” भन्ने मूल नाराका साथ पाल्चोकमा सुरु गरिएको छ ।…
