Month: February 2026

काभ्रेमा बदर मत घटाउन जिल्ला निर्वाचन कार्यालयको अभियान, मतदाता स्वयंसेवक शिक्षक घरघरमा

ज्ञानमणि नेपाल कालोटोपी काभ्रे । निर्वाचन नजिकै आइसक्यो, दलका उम्मेदवारहरु मतदातासँग भोट माग्न व्यस्त छन् । गाउँगाउँमा यतिबेला छुट्टै मेला जस्तै छ । एक दिन एउटा उम्मेदवार आउँछ, जान्छ, अर्को…

बनेपामा टिपर आगजनीमा संलग्न १३ जना पक्राउ

काभ्रे । बनेपामा फागुन ६ गते टिपर आगजनीमा संलग्न १३ जना पक्राउ परेका छन् । बनेपा टेलिकम चोकमा टिपर जलाउने कार्यमा संलग्न काभ्रेका ११ सहित १३ युवालाई प्रहरीले पक्राउ गरि…

नेपाल रेडक्रस सोसाइटी काभ्रे र विन्धवासिनी साकाेसबीच सम्झौता

बनेपा । नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखा र विन्धवासिनी बचत तथा ऋण सहकारीबीच निःशुल्क रगत उपलब्धसम्बन्धी सम्झौता भएको छ । बुधबार सहकारीको ३३ औं स्थापना दिवसको अवसर पारेर दुई संस्थाबीच…

ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले मनायाे २३ औं वार्षिकोत्सव

बनेपा । काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ८ मा रहेको ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले बुधबार आफ्नो २३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । यस अवसरमा प्रतिष्ठानले वार्षिकोत्सव तथा अभिभावक…

टिपरले स्कुटरलाई ठक्कर दिँदा बनेपामा एक जनाको मृत्यु

बनेपा । अरनिको राजमार्गस्थित बनेपामा टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएकाे छ । बनेपाकाे दुरसञ्चार नजिकै भएको दुर्घटनापछि स्कुटर चालककाे मृत्यु भएकाे हाे । बागमती प्रदेश ०१००४ क…

धुलिखेल नगरपालिकाले ४० औं स्थापना दिवस मनायाे

धुलिखेल । काभ्रेको सदरमुकामसमेत रहेको धुलिखेल नगरपालिकाले मंगलबार आफ्नो ४० औं स्थापना दिवस मनाएको छ । नगरका कार्यबाहक मेयर निराजन जंगमको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रम पञ्चकन्याहरुद्वारा उद्घाटन गरिएको…

बेथानचोक गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड सम्पन्न

ढुंखर्क । बेथानचोक गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि पार्वती माध्यमिक विद्यालयले जितेको छ । पार्वती माविले चक्रेश्वर माध्यमिक विद्यालयलाई पाखा लगाउँदै प्रतियोगिताको उपाधि हासिल गरेको हो । फागुन…

प्रतिनिधि सभा निर्वाचन ः सर्वाधिक चासोमा काभ्रे क्षेत्र नम्बर–२ को चुनाव

ज्ञानमणि नेपाल कालोटोपी बनेपा । प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा यतिबेला काभ्रे क्षेत्र नम्बर २ पनि चर्चामा छ । विगतका निर्वाचनहरुमा नेकपा एमालेले पटक पटक जित्दै आएको यो क्षेत्र एमालेका…

प्रतिनिधि सभा निर्वाचनः काभ्रे क्षेत्र नम्बर–१ मा जो आए पनि नयाँ अनुहार

ज्ञानमणि नेपाल कालोटोपी काभ्रे । दुई वटा निर्वाचन क्षेत्र रहेको काभ्रे जिल्लाका १३ पालिकामा १३५ वडाहरु छन् । जसमध्ये क्षेत्र नम्बर १ मा ६९ वडा अटाएका छन् । यहाँ कुल…

सुशील कोइरालाको एघारौँ स्मृति दिवस, यस्तो छ उनको राजनीतिक योगदान

ज्ञानमणि नेपाल कालोटोपी काठमाडौँ । नेपाली कांग्रेसका तत्कालिन सभापति सुशील कोइरालाको माघ २६ गते एघारौँ स्मृति दिवस हो । कोइरालाको विसं.०७२ माघ २६ काठमाडौँको महाराजगञ्जस्थित निवासमा निधन भएको थियो ।…