Month: June 2026

बनेपामा ऊर्लंदो नदीसरीः महिला र परिवर्तनका कथाहरू कला प्रदर्शनी

बनेपा । महिला, समुदाय र सामाजिक परिवर्तनका सशक्त कथाहरूलाई कला र कथावाचनमार्फत प्रस्तुत गर्ने घुम्ती कला प्रदर्शनी ऊर्लंदो नदीसरीः महिला र परिवर्तनका कथाहरू जेठ १९ देखि जेठ २१ गते -जुन…

बेवारिसे अवस्थामा रहेका ११ जनाको उद्धार

धुलिखेल । काभ्रेपलाञ्चोकमा बेवारिसे अवस्थामा भेटिएका ११ जना व्यक्तिको उद्धार गरी पुनस्र्थापनाका लागि आश्रमको जिम्मा लगाइएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार जेठ २२ गते जिल्ला प्रहरी कार्यालय, इलाका…

पनाैतीमा विपद् उद्धारसम्बन्धी संयुक्त अभ्यास ‘हातेमालो–२०८३’ सम्पन्न

काभ्रेपलाञ्चोक । जिल्ला विपद् व्यवस्थापन समितिको आयोजना तथा पनौती नगरपालिकाको व्यवस्थापकीय सहयोगमा विपद् उद्धारसम्बन्धी संयुक्त अभ्यास ‘हातेमालो–२०८३’ सम्पन्न भएको छ । “प्रकृतिको चुनौती आउन सक्छ जुनसुकै बेला, तयारीले बचाउँछ जीवन…

धुलिखेल वडा नं.–४ मा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन हुँदै

काभ्रेपलाञ्चोक । धुलिखेल नगरपालिकाको आयोजनामा धुलिखेल नगरपालिका वडा नं. ४ मा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। वडा कार्यालयका अनुसार आगामी जेठ २५ गते सोमबार बिहान १० बजेदेखि…

वर्तमान नेपाल र नेपाली राजनीतिक चेतनाको संक्रमण

— शिशिर भण्डारी भूमिका : दिनहुँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशिने युवाहरूको लामो लाइन, सामाजिक सञ्जालमा संस्थामाथिको व्यंग्य, सहकारी पीडितहरूको आक्रोश, सुकुम्बासीको नाममा भत्काइएका टहराहरूको रोदन, सडकमा पोखिएका गरिबका काफलका डोका–डालाहरू,…

भालेश्वर माविमा विद्यार्थीहरूलाई ‘कामको संसार चिनाउने’ अभियान

पनाैती । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–८ स्थित भालेश्वर माध्यमिक विद्यालयमा विद्यार्थीहरूलाई श्रम, सीप र उद्यमशीलताबारे व्यवहारिक ज्ञान दिने उद्देश्यले ‘कामको संसार चिनाउने’ अभियान सम्पन्न गरिएको छ । विद्यालयले आयोजना गरेको उक्त…

तेस्रो बनेपा उपमेयर कप महिला भलिबल प्रतियोगिताकाे उपाधि श्रीकृष्ण मावि दाप्चाले जित्याे

बनेपा । बनेपा नगरपालिकाको आयोजनामा सम्पन्न तेस्रो बनेपा उपमेयर कप खुल्ला तथा आमन्त्रण महिला भलिबल प्रतियोगिताको उपाधि श्रीकृष्ण माध्यमिक विद्यालय, दाप्चाले जितेको छ। प्रतियोगिताको फाइनल खेलमा श्रीकृष्ण मावि दाप्चाले ललितपुर…

सहकारी क्षेत्रका चुनौती र समाधानबारे दुईदिने अन्तरक्रिया

बनेपा । बनेपा नगरपालिकाको सहजीकरण तथा नगरभित्र क्रियाशील विभिन्न सहकारी संस्थाहरूको आयोजनामा सहकारी क्षेत्रका समसामयिक समस्या, विशेषगरी खराब ऋण असुली तथा डिजिटल प्रणालीको प्रभावकारी कार्यान्वयन सम्बन्धी दुईदिने अन्तरक्रिया तथा छलफल…