पनौती नगरपालिकाको १९ औँ अधिवेशनमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत
पनौती । काभ्रेकाे पनौती नगरपालिकाको १९ औँ नगर सभाको पहिलो बैठक शुक्रबार सम्पन्न भएको छ । बैठकमा नगर प्रमुख रामशरण भण्डारीले आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम प्रस्तुत…
