Month: June 2026

विपद्, उद्धार तथा प्रतिकार्यसम्बन्धी छलफल

रोशी । बीपी राजमार्ग क्षेत्रमा मनसुनका समयमा हुन सक्ने सम्भावित विपद्, सडक अवरोध, पहिरो तथा अन्य जोखिमलाई मध्यनजर गर्दै पूर्वतयारी, उद्धार तथा प्रतिकार्यसम्बन्धी अन्तरपालिका तथा अन्तरनिकाय सरोकारवालाहरुको समन्वय बैठक रोशी…

खानीखोला पूर्ण खोप सुनिश्चित घोषणा

खानीखोला । काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । जेठ १४ गते आयोजित एक कार्यक्रमका बीच गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका…

काभ्रे मावि पनौतीमा नयाँ विद्यार्थीलाई स्वागत

पनौती । पनौती नगरपालिका वडा नं. ४ मा अवस्थित निजी शैक्षिक गुठी काभ्रे शिक्षा विकास प्रतिष्ठान अन्तर्गत सञ्चालित काभ्रे इङ्लिश माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८३ मा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई…

एसईईमा अब्बल विद्यार्थीलाई बनेपा नगरको सम्मान

बनेपा । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विद्यालयलाई बनेपा नगरपालिकाले सम्मान गरेको छ । नगरपालिकाले शिक्षामा उत्कृष्टता हासिल गर्ने विद्यार्थी र विद्यालयलाई नगदसहित प्रशंसापत्र…

गतिविधि दोहोरिन नदिन प्रहरीको कदम

बनेपा । बनेपा नगरपालिका–७ स्थित तीनदोबाटो क्षेत्रमा विद्यार्थी समूहबीच भएको झडप (ग्याङ फाइट) सम्बन्धी भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले घटनाको अनुसन्धान गरी संलग्न विद्यार्थीहरूलाई नियन्त्रणमा लिएको…

शब्दयात्रामा दिव्यवती–कान्तुप्रसाद छात्रवृत्ति

बनेपा । शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा दिव्यवती–कान्तुप्रसाद ढुङ्गाना छात्रवृत्ति’ काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूमध्ये आर्थिक रूपमा विपन्न तर पढाइमा अब्बल रहेका कक्षा १ देखि १० सम्मका १० जना…

बिन्धवासिनी साकोसद्वारा पनौतीमा रक्तदान

पनौती । बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था पनौती सेवा कार्यालयको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ३७ जना रक्तदाताहरूले उत्साहजनक सहभागिता जनाउँदै रक्तदान गरे । कार्यक्रम…

आत्महत्या न्यूनीकरणमा सञ्चारकर्मीको भूमिकाबारे जनस्वास्थ्य कार्यालय काभ्रेद्वारा अभिमुखीकरण कार्यक्रम

धुलिखेल । मानसिक स्वास्थ्य प्रवद्र्धन तथा आत्महत्या न्यूनीकरणमा सञ्चारकर्मीहरूको भूमिका प्रभावकारी बनाउन लक्षित अभिमुखीकरण कार्यक्रम आइतबार धुलिखेलमा सम्पन्न भएको छ । बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय अन्तर्गत जनस्वास्थ्य…

ग्वार्को–लुभु–लाकुरीभञ्ज्याङ–कुशादेबी–पनौती–दाहालटार सडकको व्यापक चर्चा

६/७ हजार घरधुरी परिवार सुकुम्बासी हुन नपरोस् र न्यायोचित मुआब्जा तोकियोस् पनौती । ग्वार्काे–पनौती–दाहालटार सडक प्रभावित सरोकार समितिको बृहत् भेलाले १८ सदस्यीय समिति चयन गरेको छ । जसको संयोजक राजेश…