Month: August 2026

मण्डनदेउपुर–७ का पराजुली दम्पती सुनकोशी नदीमा हामफालेर बेपत्ता

काभ्रे । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिक सुनकोशी नदीमा हामफालेपछि एक दम्पती बेपत्ता भएका छन् । बुधबार साँझ करिब ६:३० बजे मण्डनदेउपुर नगरपालिका–७ निवासी ६८ वर्षीय केदारनाथ…

डिजिटल सदस्यता विवरण अद्यावधिक गर्न जिल्ला सहकारी संघ काभ्रेको अनुरोध

बनेपा । जिल्ला सहकारी संघ लि., काभ्रेपलाञ्चोकले संघमा आबद्ध सम्पूर्ण सदस्य सहकारी संघ/संस्थाहरूको सदस्यता अभिलेख अद्यावधिक गरी सदस्यताको वर्तमान अवस्था यकिन गर्ने उद्देश्यले डिजिटल सदस्यता अद्यावधिक प्रणाली (MIS) सञ्चालनमा ल्याएको…

महाभारतका आगलागी पीडितलाई गाउँपालिकाद्वारा राहत वितरण

जौबारी । काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–१ जौबारी -धाप) निवासी हेमलाल योन्जनको घरमा शनिबार बिहान अचानक आगलागी हुँदा घर पूर्णरूपमा जलेर नष्ट भएको छ । महाभारत गाउँपालिका–१ निवासी गुन्जमान योञ्जनका छोरा हेमलाल…

सस्तोमा अमेरिकी डलर साटिदिने भन्दै ४८ लाख ठगी, बनेपाबाट एक जना पक्राउ

बनेपा । अमेरिकी डलर सस्तोमा उपलब्ध गराइ नेपाली रुपैयाँ साटिदिने प्रलोभन देखाएर लाखौं रुपैयाँ ठगी गर्ने आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काभ्रेपलाञ्चोकका अनुसार बनेपा…

जनक माविमा ७०० बिरुवा वितरण, हरियाली अभियान सम्पन्न

भकुण्डेवेँसी । नमोबुद्ध नगरपालिका स्थित जनक माध्यमिक विद्यालयमा Rotary Club of Kathmandu Heights को सहयोगमा वृक्षरोपण तथा फलफूलका बिरुवा वितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम अन्तर्गत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न…

जंगली च्याउ खाँदा पाँचखालमा श्रीमान–श्रीमती बेहोस

पाँचखाल । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–८, खटारमा जंगली च्याउ खाँदा एक दम्पती बेहोस भएका छन् । बुधबार दिउँसो करिब ३ः३० बजे स्थानीय ४९ वर्षीय बलबहादुर दनुवार र उनकी ५१ वर्षीया श्रीमती…

नतिजा प्रकाशनको अवसरमा काभ्रे इङ्गलिश माविमा निःशुल्क दन्त शिविर

पनौती । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–४ स्थित काभ्रे इङ्गलिश माध्यमिक विद्यालयले पहिलो त्रैमासिक परीक्षाको नतिजा प्रकाशनको अवसरमा आइतबार निःशुल्क दन्त शिविर आयोजना गरेको छ । विद्यार्थी, अभिभावक तथा शिक्षक–शिक्षिकाको मुख तथा…

काभ्रे एकीकृत खानेपानी आयोजना प्रभावकारी सञ्चालनबारे संयुक्त बैठक

बनेपा । काभ्रेको बनेपा नगरपालिकामा काभ्रे एकीकृत खानेपानी आयोजनाको व्यवस्थापन तथा सञ्चालनलाई प्रभावकारी बनाउने विषयमा संयुक्त बैठक बुधबार सम्पन्न भएको छ । बनेपा नगरपालिकाको सभाहलमा आयोजित बैठकमा सांसद डा. राम…

कफी खेती प्रवद्र्धनबारे कृषि विकास कार्यालय र काभ्रेका तीन पालिकाबीच छलफल

धुलिखेल । समुदायमा आधारित एक वडा–एक कृषि उत्पादन कार्यक्रमअन्तर्गत कफी खेती सञ्चालन भइरहेका काभ्रेपलाञ्चोकका खानीखोला गाउँपालिका, महाभारत गाउँपालिका र भुम्लु गाउँपालिकाका अध्यक्षहरूसँग कृषि विकास कार्यालय धुलिखेलले छलफल गरेको छ ।…

इलाका प्रहरी कार्यालय मंगलटारबाट ग्रामीण क्षेत्रमा लामो दूरी सुरक्षा गस्ती

रोशी । काभ्रेपलाञ्चोकका नमोबुद्ध नगरपालिका, तेमाल गाउँपालिका र रोशी गाउँपालिकामा शान्ति सुरक्षा सुदृढ गर्दै आम नागरिकलाई सुरक्षित वातावरणको अनुभूति गराउने उद्देश्यले इलाका प्रहरी कार्यालय मंगलटारले दुई दिने लामो दूरी सुरक्षा…