Month: August 2026

हेलम्बुमा अलैंची खेतीप्रति किसान आकर्षित

सिन्धुपाल्चोक । पहिले आलु, मकै र कोदो जस्ता परम्परागत बालीमा निर्भर रहेका सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका किसानहरू अहिले कालो सुन भनेर चिनिने अलैंची खेतीतर्फ आकर्षित हुन थालेका छन् । यहाँको चिसो…

मण्डनदेउपुर नगरपालिकाद्वारा २ हजार ६३८ जनालाई अनुदानमा इन्डक्सन चुल्हो वितरण

ज्ञानमणि नेपाल कालोटोपी मण्डनदेउपुर । ‘स्वस्थ जीवन, सुरक्षित भविष्य’ भन्ने नाराका साथ मण्डनदेउपुर नगरपालिकाले शुक्रबार नगरका १२ वटै वडाका स्थानीयवासीलाई अनुदानमा इन्डक्सन चुल्हो वितरण गरेको छ । नगरपालिकाका प्रवक्ता पुरुषोत्तम…

त्रिवेणी साहित्य मञ्च अमेरिकाले नारद आचार्य ‘सुदामा’ काे अध्यक्षतामा पायो नयाँ नेतृत्व

ह्यारिसबर्ग, पेन्सिलभेनिया । अमेरिकामा नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा सक्रिय त्रिवेणी साहित्य मञ्च अमेरिकाले आफ्नो तेस्रो कार्यसमिति चयन गरेको छ । सात समुद्रपारीको प्रवास, अनि व्यस्त…

पत्रकार ज्ञानमणि नेपाल कालोटोपीको सम्पादनमा पहिलो पुस्तक सार्वजनिक, शब्दयात्राद्वारा आठ श्रष्टा सम्मानित

बनेपा । पत्रकार ज्ञानमणि नेपाल कालोटोपीको सम्पादनमा प्रकाशित पहिलो पुस्तक ‘डा. सत्यमोहन जोशी, डा. इन्दुल केसी र दुई थुँगा फूल’ शनिबार सार्वजनिक गरिएको छ। शब्दयात्रा प्रकाशनले बनेपास्थित आफ्नै सभाहलमा आयोजना…

धुलिखेल अस्पतालद्वारा पाँचौँ सामुदायिक तथा आधारभूत जीवन सहयोग दिवस

धुलिखेल/ धुलिखेल अस्पतालले पाँचौँ सामुदायिक तथा आधारभूत जीवन सहयोग दिवस–२०८३ विशेष कार्यक्रमका साथ मनाएको छ । साउन १५ (खिर खाने दिन) को अवसर पारेर विगत पाँच वर्षदेखि अस्पतालले यो दिवस…