मंगल जनविजय माविमा साइबर अपराधसम्बन्धी सचेतना कार्यक्रम
रोशी । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९, मंगलटारस्थित श्री मंगल जनविजय माध्यमिक विद्यालयमा साइबर अपराधसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ । मंगलबार जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको आयोजनामा विद्यालयका कक्षा १० मा अध्ययनरत…
