मुटुसँग खेल खेल्यौ’ लिएर आए डा. अनन्त अधिकारी
काठमाडौं । नेपाल सरकारका प्रमुख कन्सल्टेन्ट साइकियाट्रिस्ट तथा वरिष्ठ मनोचिकित्सक डा. अनन्त अधिकारीले आफ्नो नयाँ गीति भिडियो ‘मुटुसँग खेल खेल्यौ’ सार्वजनिक गरेका छन्। डा. अधिकारीकै आधिकारिक YouTube च्यानल Ananta Adhikari…
