सबैका प्रेरणाका स्रोत हुनुहुन्थ्यो प्रजातन्त्र सेनानी ‘रामहरी शर्मा’

प्रदीप केसी बन्जारा पनौती । नेपाली कांग्रेस बल्थली गाउँ समितिका उपसभापति रामहरि शर्मा हुमागाईको वि. सं. १९८५ साल जेठ ६ जेष्ठ कृष्णपक्ष पञ्चमी तिथीमा काभ्रे जिल्लाको बल्थली गा. वि. स.…

भालचन्द्र माविको भवन उद्घाटन

पनौती । पनौती नगरपालिका वडा नं १ मानेदोभानमा रहेको भालचन्द्र माविको नवनिर्मित विद्यालय भवन उद्घाटन गरिएको छ । गत हप्ता शनिबार आयोजित विशेष समारोहमा पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले विद्यालय…

काभ्रेपलाञ्चोक जिल्ला एक, विशेषता अनेकः इतिहासदेखि वर्तमानसम्म

ज्ञानमणि नेपाल कालोटोपी जिल्लाको ऐतिहासिक परिचय पाषाण युगीन मानव विश्वका विभिन्न क्षेत्रहरूमा फैलिएर रहेका थिए । नेपालका विभिन्न क्षेत्रहरूको अध्ययनबाट यस क्षेत्रमा पनि नवपाषणकालिन सभ्यताको विकास भएको बुझिन्छ । नेपालमा…

काभ्रे बहुमुखी क्याम्पसमा नेविसंघको प्यानल विजयी

बनेपा । काभ्रे जिल्लाकै ठूलो क्याम्पस काभ्रे बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अन्तर्गत नेपाल विद्यार्थी संघका तर्फबाट उम्मेदवारी दिएका रोहिन पराजुलीको सिंगो प्यानल नै विजयी भएको छ । मंगलबार…

पत्रकार महासंघ काभ्रेको सूचना अधिकारीमा कपिल कोइराला

बनेपा । नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको सूचना अधिकारीमा उपाध्यक्ष कपिल कोइराला नियुक्त हुनुभएको छ । शाखाको ०८१ चैत २ गते बसेको कार्यसमिति बैठकबाट शाखा उपाध्यक्ष कपिल कोइरालालाई सूचना अधिकारी तोकिएको…

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा डा. वाग्ले नियुक्त

काठमाडौं । काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्राडा अच्युत वाग्ले नियुक्त भएका छन् । विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार वाग्लेलाई उपकुलपति नियुक्त गरेका हुन् । यसअघि उनी रजिस्ट्रार थिए…

एसइईमा पाँच लाख १४ हजार ७१ विद्यार्थी सहभागी

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयद्वारा यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) संचालन भइरहेको छ । परीक्षा नियन्त्रण कार्यालय, कक्षा–१० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले दिएको जानकारी अनुसार चैत…

डढेलोका घटनामा कमी ल्याउन सबैको सहयोग जरुरी

काभ्रेमा पछिल्ला केही वर्ष यता वनजंगल डढेलोका घटना बढ्न थालेका छन् । यसबारे जनचेतना जगाउन र वन डढेलो व्यवस्थापनसम्बन्धी दुई दिने तालिम जिल्ला सदरमुकाम धुलिखेलमा सम्पन्न भएको छ । फागुन…

काभ्रे इङ्गलिस स्कूल पनौतीमा शैक्षिक प्रदर्शनी

पनौती । काभ्रे इङ्गलिस स्कूल पनौतीमा पुग्दा विद्यालयको आँगनमा साना साना नानीबाबुहरु आगन्तुकहरुलाई स्वागत गरिरहेका थिए । केही यताउता दौडिरहेका थिए भने केही आफूले सिकेका कुरालाई व्यवहारमा उतारेर प्रस्तुत गरिरहेका…

प्रहरी चौकी निर्माणार्थ जग्गा प्रदान

धुलिखेल । मन्त्रिपरिषद्को निर्णयअनुसार काभ्रेको नमोबुद्ध नगरपालिका र तेमाल गाउँपालिकामा प्रहरी चौकी निर्माणार्थ बिहीबार जग्गा हस्तान्तरण गरिएको छ । सरकारको नाममा कायम रहेको भोगचलनका ती दुई स्थानीय तहमा चौकी निर्माणार्थ…