कोइकाको सहयोगमा नमोबुद्धमा पर्यटक सूचना केन्द्र स्थापना

नमोबुद्ध । काभ्रेको प्रसिद्ध धार्मिकस्थल नमोबुद्धमा पर्यटक सूचना केन्द्र स्थापना गरिएको छ । कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग कोइकाको सहयोगमा नमोबुद्ध नगरपालिका वडा नं १ नमोबुद्ध गुम्बा नजिकै पर्यटक सूचना केन्द्र…

दूधको भुक्तानी नियमित होस्

दूध उत्पादक किसानले करिब ५ महिनादेखि दूधको भुक्तानी पाएका छैनन् । काभ्रेको मण्डनदेउपुरका किसानलाई कृषिमन्त्री रामनाथ अधिकारीले यसपटक पनि आश्वासन दिएर पठाएका छन् । गत आइतबार मण्डनदेउपुरको वडानम्बर ९ र…

जसले दूध बेच्दा पाए ‘स्वर्णपदक’

मण्डनदेउपुर । देशभरका दूध उत्पादक किसानले आफूले बेचेको दूधको नियमित भुक्तानी नपाएको दुई वर्ष भयो । पटक पटक दूग्ध विकास संस्थानको केन्द्रीय कार्यालय धाउँदा धाउँदै हैरान भएका किसानले केही महिनादेखि…

१३ सय मेट्रिक टन मल भन्सारमै थन्किएपछि किसानलाई चिन्ता

सिन्धुपाल्चोक । तातोपानी भन्सार कार्यालयमा करिब आठ महिनादेखि एक हजार तीन सय मेट्रिक टन रासायनिक मल गोदाममै थन्किएको छ । भन्सार कार्यालयको खुला गोदाममा थन्किएको ५० किलोका दुई हजार छ…

बाढी प्रभावित स्थानीय तहबाट प्रभावितको तथ्यांक आएन

धुलिखेल । स्थानीय तहले पाँच महिनासम्म प्रभावितको तथ्याङ्क नपठाउँदा काभ्रेका बाढीपहिरो पीडितले अझै सरकारी राहत–अनुदान पाउन सकेका छैनन् । जिल्लास्थित विपद् व्यवस्थापन समितिले बैठकमार्फत स्थानीय तहलाई पटक–पटक ‘गाँस–बास–कपास गुमाएका’लाई राहत…

काभ्रेका १५ क्याम्पसमा पाँच विद्यार्थी संगठनको भागबन्डा

बनेपा । आसन्न स्ववियू चुनावलाई लिएर काभ्रेका १५ वटा क्याम्पसमा ५ विद्यार्थी संगठनहरूले भागबन्डा गरेका छन् । सहमतिअनुसार अनेरास्ववियु र नेविसंघले ६÷६ सभापति र क्रान्तिकारीले ३ क्याम्पस सभापति बाँडेका छन्…

ठेक्का रद्द भएसँगै धुलिखेल–खावा खण्ड निर्माण अन्योलमा

धुलिखेल । नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभाग, सडक डिभिजन कार्यालय भक्तपुरले अरनिको राजमार्ग सुधार परियोजनाको ठेक्का अन्त्य गरेसँगै अब धुलिखेल–खावा सडक निर्माण अन्योलमा परेको छ…

काभ्रेमा वन डढेलो व्यवस्थापनमा सक्रियता, डढेलोका घटना कमी हुने अपेक्षा

धुलिखेल । जिल्ला सदरमुकाम धुलिखेलमा वन डढेलो व्यवस्थापनसम्बन्धि दुई दिने तालिम सम्पन्न भएको छ । डिभिजन वन कार्यालय काभ्रेको आयोजनामा वन डढेलो नियन्त्रण द्रुत क्रियात्मक वललाई वन डढेलो व्यवस्थापन तालिम…

‘सुभाष खड्काको जीवनी, व्यक्तित्व र योगदान’ नामक कृति सार्वजनिक

बनेपा । सुभाष स्मृति प्रतिष्ठानद्वारा प्रकाशित तथा पुण्यवती घलेद्वारा लिखित ‘सुभाष खड्काको जीवनी, व्यक्तित्व र योगदान’ नामक कृतिलाई सार्वजनिक गरिएकाे छ । शनिबार आयाेजित एक कार्यक्रमका बीच प्रमुख अतिथि शिक्षाविद्…

सहकारीमा गलत गर्नेलाई कारवाही हुन्छः मन्त्री अधिकारी

पनौती । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी संस्थामा विधिविपरीत गलत क्रियाकलाप गर्ने जो कोहीलाई कारबाहीको दायरामा ल्याइने बताउनुभएको छ । सोमबार काभ्रेपलाञ्चोकको पनौतीस्थित ज्योति मिर्मिरे सामूहिक…