बनेपा । बनेपा नगरपालिका र स्पाइनल इञ्जुरी पुनस्र्थापना केन्द्रबीच आर्थिक वर्ष २०८२÷०८३ का लागि सम्झौता सम्पन्न भएको छ । दुई संस्थाबीच शुक्रबार सम्झौता भएको हो ।
सम्झौता अनुसार आर्थिक वर्ष २०८२÷०८३ मा बनेपा नगरपालिकाभित्रका स्पाइनल इञ्जुरी समस्या भएका नागरिकहरुको उपचारमा उल्लेख्य सहयोग हुने बताइएको छ ।
